केदार बरुवाल छेत्रीको 'मन छोडी ' सार्वजनिक...(भिडियो सहित)

गायक केदार बरुवाल छेत्रीको आवाजमा रहेको नया गीत "मन छोडी हिडे स्वदेशमा "को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रबि मल्लको शब्द रचना अनि संगीतकार कल्याण सिंहको संगीत रहेको यस गीतमा दिनेश श्रेष्ठको एरेन्ज रहेको छ । सार्वजनिक यस गीतमा अहिलेका चर्चित कलाकारहरुमा  नायक आकाश श्रेष्ठ र मोडल सृष्टि खड्काको अभिनय रहेको छ । 

अहिले नेपालीहरुको बिदेशको पीडा बोकेको समसामयिक कथालाई निकै कलात्मक तरिकाले अहिलेका चर्चित गायक तथा म्युजिक भिडियो निर्देशक सशान कंडेलले भिडियोमा उतार्न सफल भएका छन । नवराज उप्रेतीको छायांकन रहेको यस गीतको म्युजिक भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक... (भिडियो सहित )

  • २ कार्तिक, २०७६

गायक बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म

महराकाण्डको अर्को सिकार ‘शिवमाया’ ....(भिडियो सहित)

  • २ कार्तिक, २०७६

काठमाडौं- २०७४ चैतमा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर लिनेभन्दा पनि आफैले लिने हो

सन्नी र सुमीको एक्सन अवतारमा ‘सरौतो’ ट्रेलर सार्वजनिक ...(भिडियो सहित )

  • २८ असोज, २०७६

सन्नी सिंह र सुमी मोक्तान अभिनित चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनिक भएको छ । पहिलो गीत ‘कुले दाइ’ त्यसपछि टिजर र दोस्रो गीत ’केहि आधा’