अस्ट्रेलियाको गोर्खे इन्टरटेर्मेण्टलाइ महँगो मुल्यमा ‘सेल्फी किङ' बिक्रि

गत भदौ २४ गतेदेखि छायांकनमा रहेको चलचित्र ‘सेल्फी किङ’लाइ छायांकन नसक्दै र नेपालमा रिलिज नहुदै विदेशमा डिमाण्ड रहेको र प्रस्ताबको समेत ऒइरो रहेको चलचित्रका निर्माता सुभास थापाले जानकारी दिएका छन । बिपिन कार्की र लक्ष्मी बर्देवाको मुख्य अभिनय रहेको चलचित्र ‘सेल्फी किङ’ लाइ अस्ट्रेलियामा गोर्खे इन्टरटेर्मेण्टले सोचेको भन्दा बढी र अहिले सम्मकै महँगो रकममा नेपाली चलचित्र बिक्रि भएको समेत निर्माता तथा टिमको भनाई रहेको छ । यस्तै युरोपियन देश तथा अमेरिकाबाट पनि ‘सेल्फी किङ’ लाइ प्रताब आइरहेको जानकारी समेत दिएका छन ।

चलचित्रमा  सुभाष थापा र निर्देशक दिनेश राउतको संयुक्त  निर्माण रहेको छ भने यस चलचित्रलाई बिशाल सापकोटाले डेब्यु निर्देशन गर्दै छन । सुशन प्रजापतिको  छायाङ्कन र जीवन थापाको  सम्पादन रहने यस चलचित्रमा भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटालगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । चलचित्रमा  सुवास भुसालको सङ्गीत , अन्जु पन्त र पुरुषोत्तम सुवेदीको  स्वर ,निर्मल लामाको कोरियोग्राफी,कथा निर्देशक विशाल सापकोटाकै रहेको  छ भने चलचित्रमा प्रवल कोइराला र राजेश विशुरल सह निर्माताको रूपमा रहेका छन ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिरियलबाट ‘हिजो आजका कुरा’ अब चलचित्र बन्दै

  • २ कार्तिक, २०७६

सानो पर्दामा लोकप्रियता कमाएको चर्चित हाँस्य टेलिसिरियल  ‘हिजो आजका कुरा’ केहि वर्ष अघि प्रसारणमा बन्द भएको थियो तर उक्त सिरियलले यति दर्शक

नेसनल बक्स अफिस फिल्म फियर अवार्ड २०१९को उत्कृष्ट पांच नोमिनेसन सार्वजनिक

  • १ कार्तिक, २०७६

नेपाली चलचित्रको पुरानो अवार्ड आयोजना मध्ये नेशनल बक्स अफिस फिल्म फेयर अवार्डले २०१९ सस्करणको उत्कृष्ट ५ को नोमिनेसन सार्वजनिक गरेको छ । आफनो ११ औ

घरमा आगलागी हुदा तीन लाख क्षति

  • २९ असोज, २०७६

ईश्वरपुर नगरपालिका–१ शङ्करगञ्जमा मङ्गलबार साँझ खाना बनाउने क्रममा घरमा आगलागी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ ।साँझ ७ः०० बजेको समयमा खाना