बिनु गुरुङको हातमा मिस गुरुङ इन्टरनेशनल उपाधि

मिस गुरुङ इन्टरनेशनल सिजन ३ को उपाधि उपाधि तनहुँ की बिनु गुरुङले जितेकी छन् ।काठमाण्डौको कमलादी स्थित प्रज्ञाभवनमा देशभरि वाट छानिएका १५ प्रतिस्पर्धी बिच सम्पन्न भएको मिस गुरुङ इन्टरनेशनल तेश्रो सस्करण को उपाधि बिनुले जित्न सफल भएकी हुन् । काठमाडौंमा भएको फाइनलमा १४ प्रतिस्पर्धीलाई पछाडी पार्दै बिनुले उपाधि उचालेकी हुन् । त्यस्तै फस्ट रनअरअपको उपाधि ओसिन गुरुङले हात पारिन् भने सेकेन्ड अन्जु गुरुङ भइन् । मल्टिमिडीयाको उपाधि मेरिजन गुरुङ हात पार्दा अर्गनाइजर्स च्वाइस उपाधि गीता गुरुङले हात पारिन । 

विजेता बिनुले यामाहाको स्कुटरसँगै अन्य आकर्षक उपाहार हात पारिन् । साथै सम्पूर्ण बिजेता हरूले बिभिन्न आकर्षक पुरस्कार हरू प्राप्त गरेका छन् । इटहरी, चितवन, कावासोती, बुटवल, पोखरा र काठमाडौंमा गरि १ सय ५० भन्दा बढि गुरुङ प्रतिस्प्रर्धिरुले छनोट चरणमा सहभागिता जनाएका थिए । मिस गुरुङ इन्टरनेशनलको आयोजक मृगतृष्णा  फेसन एण्ड प्रोडक्सन रहेको थियो भने व्यवस्थापन बि एण्ड बी इभेन्ट मेनियाले गरेको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाल चलचित्र कलाकार संघ द्वारा इनासलाइ बधाई तथा सम्मान

  • १ कार्तिक, २०७६

नेपाल चलचित्र कलाकार संघले अन्तराष्ट्रिय नेपाली कलाकार समाज(ईनास) का नबनिर्बाचित पदाधिकारीहरुलाइ बधाई तथा भब्य स्वागत र सम्मान गरेको छ । नेपाल

छैटौं इनास फिल्म अवार्ड-२०१९ सम्पन्न

  • २८ असोज, २०७६

 छैटौं इनास फिल्म अवार्ड-२०१९ सम्पन्न भएको छ । नेपाल बाहिर छरिएर रहेको नेपाली कलाकारहरूले स्थापना गरिएको छैटौं इनास फिल्म अवार्ड-२०१९

आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल उपाधिले करिश्मा मानन्धर सम्मानित

  • ६ असोज, २०७६

रिवन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बीच आयोजना गर्दै आएको अहिलेसम्मकै ठूलो सौन्दर्य प्रतियोगिता सन्तुर मिसेस नेपाल इन्टरनेसनल २०१९ मा