उज्जवल गिरीको ‘तिमी र म’ सार्वजनिक..(भिडियो सहित)

 काठमाडौं, उज्जवल गिरीको स्वर, शब्द र सङ्गीत संयोजन रहेको गीत ‘तिमी र म...’ सार्वजनिक भएको छ । लोचन घिमिरेको सङ्गीत निर्देशन रहेको ‘तिमी र म...’ गीतको भिडियो सार्वजनिक भएको हो । रुपेन पौडेलको निर्देशन, छायाँकन र सम्पादन रहेको गीतको भिडियोमा दीप गिरी र पासाङ गुरुङलाई फिचर्ड गरिएको छ । 


गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । राजिब शेरचन थाकाली सहायक छायाँकन र अनिशा शर्माको मेकअप रहेको भिडियोलाई अल्टरनेटिभ मोसन पिक्र्चस र अन नेपाली डटकमले उत्पादन गरेको हो । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक... (भिडियो सहित )

  • २ कार्तिक, २०७६

गायक बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म

महराकाण्डको अर्को सिकार ‘शिवमाया’ ....(भिडियो सहित)

  • २ कार्तिक, २०७६

काठमाडौं- २०७४ चैतमा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर लिनेभन्दा पनि आफैले लिने हो

सन्नी र सुमीको एक्सन अवतारमा ‘सरौतो’ ट्रेलर सार्वजनिक ...(भिडियो सहित )

  • २८ असोज, २०७६

सन्नी सिंह र सुमी मोक्तान अभिनित चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनिक भएको छ । पहिलो गीत ‘कुले दाइ’ त्यसपछि टिजर र दोस्रो गीत ’केहि आधा’