रबी ओडको 'पिएर नशा ’ मा रंजित र बर्षाको रोमान्स (भिडियो सहित)

काठमाडौं । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक गरिएको छ । उनको 'पिएर नशा ’ बोलको नयाँ गीत  यही सोमबार युट्युबमार्फत् सार्वजनिक गरिएको हो । रविले  गाएको यो गीतलाई गायक अर्जुन पौडेलले  लेखेका हुन् साथै गीतमा उनकै  संगीत रहेको  छ । केही समय अघी मात्र रिलिज भएको पौडेलको गीत ''बबाल'' ले छोटो समयमै चर्चा कमाइरहेको छ।  


 
भिडियोमा चर्चित मोडल अनि नयिका तथा मोडल बर्षा राउत साथै  रन्जित  पौडेलले अभिनय गरेका छन् भने भिडियो निदेशन चर्चित निर्देशक निकेश खड्का ले गरेका हुन । नेपाल आइडलपछि निकै व्यस्त रहेका रविले केही दिनअघि मात्रै ‘घरमा कुरा’, ‘दिलको फ्रेममा’, ‘मिठो बोलीले’, २ कौडीको माया’ लगायत गीत बजारमा ल्याएका थिए ।    

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक... (भिडियो सहित )

  • २ कार्तिक, २०७६

गायक बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म

महराकाण्डको अर्को सिकार ‘शिवमाया’ ....(भिडियो सहित)

  • २ कार्तिक, २०७६

काठमाडौं- २०७४ चैतमा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर लिनेभन्दा पनि आफैले लिने हो

सन्नी र सुमीको एक्सन अवतारमा ‘सरौतो’ ट्रेलर सार्वजनिक ...(भिडियो सहित )

  • २८ असोज, २०७६

सन्नी सिंह र सुमी मोक्तान अभिनित चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनिक भएको छ । पहिलो गीत ‘कुले दाइ’ त्यसपछि टिजर र दोस्रो गीत ’केहि आधा’