रिम रोकाको मार्मिक लोक गीत “जिन्दगी” सार्वजनिक... (भिडियो सहित)

गायक रिम रोकाको मार्मिक लोक गीत “जिन्दगी” म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोलाई राजधानीमा एक कार्यक्रमको आयोजना गरि गायक तथा सर्जक राम गगनको अध्यक्षता र बरिस्ठ गायक खड्ग गर्बुजाको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा रिम रोका क्षत्री र राम गगनको स्वर रहेको छ भने राम गगनको शब्द तथा सङ्गीत रहेको छ । राम गगनको निर्देशन रहेको गीतमा करण चैशिरको छायांकन, उत्तम कुमार कार्कीको सम्पादन, प्रबिण भट्टको रंग संयोजन रहेको छ भने सार्वजनिक गीतको म्युजिक भिडियोमा रिम रोका क्षेत्री, ध्रुब जिसि, सोनाम काउछा मगर, अनुप ईश्वर बिश्वकर्मा, बालदेभी रोका क्षेत्री लगायत अन्य कलाकारहरुको अभिनय  रहेको छ  ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक... (भिडियो सहित )

  • २ कार्तिक, २०७६

गायक बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म

महराकाण्डको अर्को सिकार ‘शिवमाया’ ....(भिडियो सहित)

  • २ कार्तिक, २०७६

काठमाडौं- २०७४ चैतमा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर लिनेभन्दा पनि आफैले लिने हो

सन्नी र सुमीको एक्सन अवतारमा ‘सरौतो’ ट्रेलर सार्वजनिक ...(भिडियो सहित )

  • २८ असोज, २०७६

सन्नी सिंह र सुमी मोक्तान अभिनित चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनिक भएको छ । पहिलो गीत ‘कुले दाइ’ त्यसपछि टिजर र दोस्रो गीत ’केहि आधा’