भन्छ्न प्रेम अन्धो हुन्छ नपत्याए हेर्नुस यो जोडी,मुनामदन भन्दा कम छैन्न यी दुई...( भिडियो सहित)


रुपा मगर  र कृष्ण ओलीको जस्तै अर्को जोडी अहिले सामाजिक सञ्जालमा फेरी भाइरल भएका छन् । केही वर्ष देखि पोखरामा बसेर दोहोरी साँझमा काम गर्ने विक्रम सुनार कामबाट फर्कदा मोटरसाइकल दुर्घटनामा परेका थिए उने उक्त दुर्घटनामा आफ्नो बोलि,आफ्नो एक खुट्टा र हात समेत संचालन हुन बाट गुमाए । काठमाडौं न्युरो अस्पतालमा उपचार गर्दा ६ महिना सम्म उनको आवाज नै आएन तर विस्तारै आवाज आउन थाल्यो र उनि अहिले बोल्न सक्ने भएको छ । बिक्रमलाइ अहिले आफ्नो आमा र श्रीमती मनु लामाले हेरचाह गरिरहेका छन  । मनु लामासंग उनको फेसवुकमा कुराकानी भएको र यस्तो हालत देख्दा देख्दा पनि आफ्नो परिवारको ईच्छा बिपरित भएर पनि उनि हरु श्रीमान श्रीमती भएको यी जोडी दुवैले बताउछन  ।


अहिले यी दुइ मात्र होइन बिक्रमको पुरै परिवारको आर्थिक सहयोगको प्रतिक्षामा रहेको छ। करेन्ट लागेर हात खुट्टा गुमाएका कृष्ण ओलीलाइ झैँ हामीलाई पनि मनकारी तथा सहयोगी मनहरुले सहयोग गरे म पनि खुसि साथ बाच्न सक्थे र परिवारलाइ पनि खुसि साथ् पाल्न सक्थे । जसले मेरो लागि भनेर आफ्नो परिवार छोडेर आईन मनु उसलाई पनि संसारभरिको माया दिन्थे भन्ने बिक्रमको आशा रहेको छ । बिक्रम गाउन पनि उत्तिकै पोख्त रहेका कारण उनि सहयोगी मनहरु मार्फत सहयोग मिले ठिक भए गायन क्षेत्रलै अगाडी बढाउने उनेको लक्ष्य रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

म यस्ती छु,आखाले हेर्न सक्दिन,मर्ने प्रयास कति गरे तर के गर्नु ८२ बर्सिय आमा पाल्नु छ..(भिडियो सहित )

  • २८ श्रावण, २०७६

एउटा यस्तो जीवनी जस्लाई सुन्दा लाग्ला सबैलाई यो एक कहानी । तर दुर्भाग्य यो कसैको वास्तविक जीवनी हो । एउटा यस्तो जीवन जहा हासो र सुख अनि आनन्दको कुनै

व्यापक प्रचार प्रसारमा ' साइनो ' टिम... (भिडियो सहित )

  • १७ श्रावण, २०७६

चलचित्र 'साइनो'को टिम अहिले व्यापक प्रचार प्रसारमा रहेको छ भने चलचित्रको प्रदर्शन मिति पनि निकै नजिक रहदा चलचित्रको टिम निकै व्यस्त अनि ढुकढुकी

मृत्युसंगै भाग्य न्यौपाने र शिशिर भण्डारीको प्रतिक्षामा नन्दकुमारी प्रधान... (भिडियो सहित)

  • १० श्रावण, २०७६

एउटा यस्तो जीवनी ,जसलाई सुन्ने र हेर्ने ,देख्ने नरोई बस्न सक्दैन । भनिन्छ नि " सोचे जस्तो हुन् जीवन" । सायद सत्य यहि हो कि जीवन न सोचे जस्तो हुन्छ न चाहे