राजाराम पौडेल र मनोज गजुरेल स्टारर चलचित्र ‘सयकडा दश’,अब माघ १८ मा रिलिज पक्का

शनिबार ललितपुरको हात्तीवनमा स्थानीय मानव सेवा आश्रमका दुई दर्जन वृद्धवृद्धा र अशक्तलाई भोजन र सरसफाइका सामाग्री प्रदान गर्दै  तीजको दर पनि खुवाइ गरिएको एक कार्यक्रमका बिच चलचित्र ‘सयकडा दश’ को रिलिज डेट सार्वजनिक गरेको छ । चलचित्र यहि  माघ १८ गतेबाट रिलिज हुने भएको हो । भ्रष्टाचारविरुद्ध सदाचार बोक्ने यस चलचित्रलाई निर्देशन भने रामशरण पाठकले निर्देशन गरेका छन्    ।


  

रामशरण पाठक निर्देशित यस चलचित्रमा राजाराम पौडेल , मनोज गजुरेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राईको अभिनय रहेको छ भने चलाहित्रलाई रामशरण पाठकले लेखेका हुन् ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् भने साजन थापा सहनिर्मातामा रहेका छन्  ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बलात्कार पछि हत्या भएको निर्मालाको सम्झनामा पिसवाक फेशनशो

  • ४ असोज, २०७५

केहि समय यता देशमा भईरहेको हत्या,  हिंशा र बलात्कारको बिरुद्दमा हुमेन ईम्पावरमेन्ट, भईस अफ हुमेन – जस्टिस फर निर्मला नामक पिसफुल थेममा फेशन शोको

दुर्गा पौडेलले जितिन मिसेस ग्लोबल नेपाल-२०१८ को उपाधि..

  • ४ असोज, २०७५

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना भएको यो वर्षको  मिसेस ग्लोबल नेपाल-२०१८ को उपाधि दुर्गा पौडेलले प्राप्त गरेकी छिन । १६ जना प्रतिस्पर्धीलाई पछि

राष्ट्रिय बक्स अफिस म्युजिक भिडियो अवार्डको नोमिनेशन सम्पन्न... ( नोमिनेशन सहित )

  • ४ असोज, २०७५

यही असोज १३ गते थाइल्याण्डमा  हुन लागेको नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको नोमिनेसन सार्वजनिक भएको छ । आयोजक बक्सअफिस इन्टरनेशनल ग्रुप तथा