चर्चामा शिव परियारको 'मंगली २ 'अर्थात् "भेट हुदा" ....(भिडियो सहित)

गायक शिव परियारको हिट गीत मंगलीको दोश्रो भाग 'मंगली २ 'अर्थात् " भेट हुदा" ले यतिबेला बजार तताईरहेको छ । मात्र केहि दिन अघि रिलिज गरिएको उक्त गीतले संगीत प्रेमी दर्शक श्रोताहरुको मन जिदै यतिबेला चर्चा बटुली रहेको छ ।  चर्चित नेपाली डान्स ग्रुप द कार्टुन क्रिउ ले अभिनय गरेको यस गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षण बनेको छ ।

प्रलाद शाहको शब्द रचना अनि शंकर थापा " स्माईल " को संगीत रहेको यस गीतमा उदयराज पौडेलको संगीत एरेन्ज रहेको छ । गायक शिब परियारलाइ यस गीतमा कोरस गायनमा डीपी  खनाल,उदयराज पौडेल ,शंकर स्माइल र किरण भुजेलले साथ दिएका छन ।शान थापाको निर्देशन रहेको यस गीतको म्युजिक भिडियोमा गम्भीर बिस्टको कोरियोग्राफी,बुद्ध थापाको छायांकन ,बिकाश ज्ञवालीको सम्पादन रहेको छ भने भिडियोमा डान्स ग्रुपका सम्पूर्ण सदस्यको साथमा लिडमा आष्मा बिस्वकर्मा र सरोज अधिकारीलाइ फिचर गरिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक... (भिडियो सहित )

  • २ कार्तिक, २०७६

गायक बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म

महराकाण्डको अर्को सिकार ‘शिवमाया’ ....(भिडियो सहित)

  • २ कार्तिक, २०७६

काठमाडौं- २०७४ चैतमा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर लिनेभन्दा पनि आफैले लिने हो

सन्नी र सुमीको एक्सन अवतारमा ‘सरौतो’ ट्रेलर सार्वजनिक ...(भिडियो सहित )

  • २८ असोज, २०७६

सन्नी सिंह र सुमी मोक्तान अभिनित चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनिक भएको छ । पहिलो गीत ‘कुले दाइ’ त्यसपछि टिजर र दोस्रो गीत ’केहि आधा’