“छक्का पन्जा २” युट्युबमा सार्बजनिक, युट्युबको टेण्डिङ्गमा... (पुरा चलचित्र सहित)

युट्युबमा प्रतीक्षारत नेपाली  ब्लकबस्टर  चलचित्र “छक्का पन्जा २”  युट्युबमा सार्बजनिक भएको छ । हलमा रिलिजको करिब २ बर्षपछि यस चलचित्रलाइ युट्युबमा सार्वजनिक गरेको छ । दीपाश्री निरौलाको दोस्रो निर्देशिय चलचित्रलाइ रिलिजको केहि घण्टा नपुग्दै दर्शक श्रोताहरुको मन जित्दै अहिले युट्युबको टेण्डिङ्गमा पर्न सफल भैसकेको छ भने यो समाचार तयार गर्दा सम्ममा  युट्युबको टेण्डिङ्ग ४६ नम्बरमा बस्न सफल भएको छ । चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, लक्ष्मी गिरी लगायतको मुख्य भूमिका रहेको छ भने चलचित्रमा विकास राज आचार्य र सामिप्यराज तिमल्सेनाको कथा रहेको छ भने पटकथा दीपकराज गिरीको रहेको छ  ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युट्य़ुबको ट्रेण्डिङ्ग १ मा कमला घिमिरेको 'चिया छानेको ' ....(भिडियो सहित)

  • २९ कार्तिक, २०७६

सामाजिक संजाल फेशबुक र युट्युबमा मात्र होइन जता ततै भाईरल धादिङ्गकि कमला घिमिरेको नया गीत तथा पहिलो रेकर्डिङ्ग गीत ';चिया छानेको ' को म्युजिक भिडियो

योगेश काजी र सारिका घिमिरेको ‘हेल्लो’ युट्युबको ट्रेण्डिङ्गमा ...(भिडियो सहित)

  • १८ कार्तिक, २०७६

योगेश काजी र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘हेल्लो’ को म्युजिक भिडियो दर्शक श्रोताहरुको माया र साथ बटुल्दै अहिले युट्युबको ट्रेण्डिङ्गमा

युट्युबको ट्रेण्डिङ्गमा सचिन रौनियारको "कु कु कु"बोलको गीत ...(भिडियो सहित)

  • ५ कार्तिक, २०७६

युवा पप गायक सचिन रौनियारको "कु कु  कु  " बोलको गीत युट्युबको ट्रेण्डिङ्ग ८ नम्बरमा पर्न सफल भएको छ । सार्वजनिक भएको केहि दिनमै दर्शक श्रोता तथा