साम्तेन भुटियाको ‘धुपौरे’ मा अनमोल केसी अनुबन्ध

 होम प्रोडक्सन ‘एन्टी हिरो’ निर्माणमा ढिलाइ हुने भएपछि अनमोल केसी नयाँ चलचित्रमा अनुबन्ध भएका छन् । उनी साम्तेन भुटियाको ‘धुपौरे’ मा फाइनल भएका हुन् । निर्देशक भुटियाले चाँडै यसबारे औपचारिक रूपमा जानकारी दिने बताएका छन् ।

जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले निर्माण गर्न लागेको ‘धुपौरे’ जेएस इन्टरटेनमेन्ट फिल्म प्रालिको ब्यानरमा बन्नेछ । चलचित्रको सुटिङ मंसिर २० गतेदेखि काठमाडौं, भैरहवा र दाङमा हुने बताइएको छ । चलचित्रमा नयाँ नायिकाको खोजी भइरहेको निर्माण पक्षले जनाएको छ । अहिलेसम्म अनमोलले सबै चलचित्रमा नयाँ नायिकासँग मात्र खेलिरहेका छन् । त्यसैले ‘धुपौरे’ मा पनि नयाँ नायिकाको खोजी भइरहेको हो ।v

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिरियलबाट ‘हिजो आजका कुरा’ अब चलचित्र बन्दै

  • २ कार्तिक, २०७६

सानो पर्दामा लोकप्रियता कमाएको चर्चित हाँस्य टेलिसिरियल  ‘हिजो आजका कुरा’ केहि वर्ष अघि प्रसारणमा बन्द भएको थियो तर उक्त सिरियलले यति दर्शक

नेसनल बक्स अफिस फिल्म फियर अवार्ड २०१९को उत्कृष्ट पांच नोमिनेसन सार्वजनिक

  • १ कार्तिक, २०७६

नेपाली चलचित्रको पुरानो अवार्ड आयोजना मध्ये नेशनल बक्स अफिस फिल्म फेयर अवार्डले २०१९ सस्करणको उत्कृष्ट ५ को नोमिनेसन सार्वजनिक गरेको छ । आफनो ११ औ

घरमा आगलागी हुदा तीन लाख क्षति

  • २९ असोज, २०७६

ईश्वरपुर नगरपालिका–१ शङ्करगञ्जमा मङ्गलबार साँझ खाना बनाउने क्रममा घरमा आगलागी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ ।साँझ ७ः०० बजेको समयमा खाना