रबिना बसेलको “दशैं आयो मेरो बाबा” सार्बजनिक...(भिडियो सहित)

नेपालीहरुको महान पर्ब दशैंको उपलक्ष्यमा प्रसिद्ध गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा बाल गीत “दशैं आयो मेरो बाबा” मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे बालिका रबिना बसेलले आफ्नो जादुमय आवाज भरेकी छिन । दशैको खुसियालीमा बालबालिकाहरुको लागि भनेर रचिएको गीतलाई उनले आकर्षक ढंगले गाएकी छिन । यति सानो उमेरमा यस्तो बिलक्षण प्रतिभाकी धनि बालगायिकाको चौतर्फी प्रसंसा हुन थालेको छ ।

गायक तथा कम्पोजर राजन कार्कीको संगीत तथा एरेन्ज  रहेको छ भने भिडियोलाइ भाबसागर क्रियसन मार्फत नेपाली सांगीतिक बजारमा सार्बजनिक गरिएको छ । अमेरिका निबासी बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन । नयाँ नयाँ प्रतिभाहरुलाई नेपाली सांगीतिक आकाशमा स्थापित गराउने क्रममा अहिले फरक क्षमता भएकी ६ बर्षे बालिकालाइ उनले सांगितक क्षेत्रमा प्रस्तुत गरेकी छिन । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘सेल्फी किङ’को पहिलो गीत'जाली रुमाल ' रिलिज... (भिडियो सहित )

  • २८ मङ्सिर, २०७६

आउदो  माघ २४ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र  ‘सेल्फी किङ’को पहिलो गीत'जाली रुमाल ' रिलिज भएको छ । सार्वजनिक गीतमा चलचित्रको गेस्टको

सञ्जीव पुडासैनी र प्रविशा अधिकारीको नया गीत 'नरोई बस' सार्वजनिक ...(भिडियो सहित)

  • २६ मङ्सिर, २०७६

युवा पुस्तामाझ चर्चित अनि लोकप्रिय युवा गायक सञ्जीव पुडासैनी र प्रविशा अधिकारीको स्वरमा  रहेको नया गीत 'नरोई बस' को म्युजिक भिडियो सार्वजनिक भएको

बेबिंन अमात्य र प्रतिक्षा खड्का अभिनित ‘हर रात ‘ सार्बजनिक ...( भिडियो सहित )

  • २६ मङ्सिर, २०७६

मोडल बेबिंन अमात्य र प्रतिक्षा खड्का अभिनित ‘हर रात ‘ भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भएको केहि समयमानै दर्शक तथा श्वोर्ताहरुले निकै मन परेको छ