कन्काइष्ट राईकोे 'मुटु भित्र देउ न 'वल्र्ड नेपाली म्युजिक अवार्डमा उत्कृष्ट १० मा


विगत लामो समयदेखि गायन तथा संगीत क्षेत्रमा अनवरत रुपमा लागिरहेका राईको "विरासत भाग २ "बाट उक्त गीत  मनोनयनमा परेको छ । कन्काइष्ट राईकोे "मुटु भित्र देउ न मलाई बास " वल्र्ड नेपाली म्युजिक अवार्ड न्युवर्क २०१९ मा उत्कृष्ट १० भित्र पर्न सफल भएको छ ।राई विगत २०५४ सालमा रेडियो नेपालमा आधुनिक गीत गायन तर्फबाट स्वर परिक्षामा उत्तीर्ण हुदै उनको गायन यात्रा सुरु भएको हो ।


राईले यस अघि रेडियो नेपालद्धारा आयोजित राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता २०६२ सालमा सर्वोत्कृष्ट स्थान हासिल गरिसकेका छन् । साथै २०७० मा संगीत तर्फबाट सर्वोत्कृष्ट भएका थिए । राईकोे सिर्जना करिब ३०० सय भन्दा माथि छन् । गायक राईलाई दर्शक श्रोताले जिताउनलाई उत्कृष्ट टप तिन भित्र पार्नको लागि भोट गर्न मोबाईलबाट म्यासेज गर्न सकिनेछ । त्यसका लागि WN स्पेस ११g टाइप गरेर ३३००१ मा पठाउन सकिने छ ।

फेसबुक प्रयोगकर्ताका लागी

स्टेप १: हाम्रो फेसबुक पेज https://www.facebook.com/world.nepali.musicaward2019/ मा जानुहोस् ।
स्टेप २: त्यहा फोटोमा क्लिक गर्नुहोस् र आफुलाई मनपर्ने “Category” छान्नुहोस्।
स्टेप ३: आफुलाई मनपर्ने फोटो छानेर “LIKE” गर्नुहोस्

अनलाइन प्रयोगकर्ताका लागी

स्टेप १: www.wnmusicaward.com मा जानुहोस
स्टेप २: “VOTE” मेनुमा क्लिक् गर्नुहोस
स्टेप ३: आफ्नो “Category” छान्नुहोस्
स्टेप ४: तपाइको नाम तल रहेको “VOTE” बटन थिच्नुहोस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिरियलबाट ‘हिजो आजका कुरा’ अब चलचित्र बन्दै

  • २ कार्तिक, २०७६

सानो पर्दामा लोकप्रियता कमाएको चर्चित हाँस्य टेलिसिरियल  ‘हिजो आजका कुरा’ केहि वर्ष अघि प्रसारणमा बन्द भएको थियो तर उक्त सिरियलले यति दर्शक

नेसनल बक्स अफिस फिल्म फियर अवार्ड २०१९को उत्कृष्ट पांच नोमिनेसन सार्वजनिक

  • १ कार्तिक, २०७६

नेपाली चलचित्रको पुरानो अवार्ड आयोजना मध्ये नेशनल बक्स अफिस फिल्म फेयर अवार्डले २०१९ सस्करणको उत्कृष्ट ५ को नोमिनेसन सार्वजनिक गरेको छ । आफनो ११ औ

घरमा आगलागी हुदा तीन लाख क्षति

  • २९ असोज, २०७६

ईश्वरपुर नगरपालिका–१ शङ्करगञ्जमा मङ्गलबार साँझ खाना बनाउने क्रममा घरमा आगलागी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ ।साँझ ७ः०० बजेको समयमा खाना