चर्चामा " घामड शेरे " को पहिलो गीत 'साली मन पर्यो' ..(भिडियो सहित)


चलचित्र " घामड शेरे "को पहिलो गीत सार्वजनिक भएको छ।कार्तिक ८ बाट प्रदर्शनमा आउने चलचित्रको 'साली मन पर्यो' बोलको गीत सार्वजानिक भएको छ भने गीतमा काली प्रसाद बास्कोटा र अस्मिता अधिकारीको श्वर रहेको छ र यस गीतमा यादव लम्सालको शब्द रचनामा अर्जुन पोखरेलले  संगीत भरेका छन्  भने एरेन्ज पनि अर्जुनकै रहेको छ। प्रदीप लामाले कोरीयोग्राफ गरेको यस गीतमा स्वस्तिमा खड्का र निश्चल बस्नेत फिचर्डमा रहेका छन्।

हेमराज बिसीले निर्देशन गरेको यस चलाचित्रमा कथा, पटकथा र लगानी पनि हेमराजकै रहेको  । चलचित्रमा निश्चल र स्वस्तिमा संगै शुष्मा निरौला, बादल भट्ट, गौरी मल्ल, लोकेन्द्र लेखक र रोयको पनि अभिनय छ । बिसी मोसन पिक्चर्स व्यानरमा निर्माण भएको चलचित्रमा नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्मातामा  रहेको छ भने  चलचित्रमा नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, प्रदीप लामाको कोरियोग्राफ, राजेन्द्र मोक्तानको कलर रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रताप दासको नया गीत ' हिमाल हौ तिमि ' मा अन्जली र राजको रोमान्स ... (भिडियो सहित)

  • १ मङ्सिर, २०७६

गायक प्रताप दास सुमधुर आवाजमा रहेको बिल्कुलै नया गीत ' हिमाल हौ तिमि ' को म्युजिक भिडियो सार्वजनीक भएको छ । मदन दुलालको शब्द रचना अनि प्रकाश नेपालीको

चलचित्र 'मखमली मखमली'को ट्रेलर सार्बजनिक...(भिडियो सहित)

  • १ मङ्सिर, २०७६

चलचित्र मखमली मखमलीको ट्रेलर सार्बजनिक भएको छ । यहि मंसिर १३ गते बाट मुलुकभर एकैसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मखमली मखमली’ ट्रेलर

सपन र प्रिन्सको 'लै बरि लै ' सार्वजनिक..... (भिडियो सहित)

  • ३० कार्तिक, २०७६

चर्चित तथा युवापुस्तामाझ लोकप्रिय गायक सपन श्रेष्ठ र प्रख्यात र्यापर प्रिन्स राजको नया गीत 'लै बरि लै  " को म्युजिक भिडियो सार्वजनिक भएको छ ।