'आमा' को लागि सुरक्षा पन्तको यस्तो रुप .. ( तिन पोस्टर सहित)

आउदो फाल्गुन ९ लाइ प्रदर्शनमा प्रदर्शन मिति तय गरिएको चलचित्र 'आमा' को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा नायिका सुरक्षा पन्तको कपाल खौरिदै गरेको देख्न सकिन्छ भने उनको आधा कपाल खौरीएको छ । पोस्टरमा सुरक्षासंगै चलचित्रमा आमा बनेकी कलाकार मिथिला शर्मा पनि फिचर्डमा देखिएकी छिन् । 

आमा र छोरीको कथामा बनेको यस चलचित्र डीएस डिजिटलको प्रस्तुतीमा निर्माण भएको छ भने चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरी,देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको पनि अभिनय रहेको छ । चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिरियलबाट ‘हिजो आजका कुरा’ अब चलचित्र बन्दै

  • २ कार्तिक, २०७६

सानो पर्दामा लोकप्रियता कमाएको चर्चित हाँस्य टेलिसिरियल  ‘हिजो आजका कुरा’ केहि वर्ष अघि प्रसारणमा बन्द भएको थियो तर उक्त सिरियलले यति दर्शक

नेसनल बक्स अफिस फिल्म फियर अवार्ड २०१९को उत्कृष्ट पांच नोमिनेसन सार्वजनिक

  • १ कार्तिक, २०७६

नेपाली चलचित्रको पुरानो अवार्ड आयोजना मध्ये नेशनल बक्स अफिस फिल्म फेयर अवार्डले २०१९ सस्करणको उत्कृष्ट ५ को नोमिनेसन सार्वजनिक गरेको छ । आफनो ११ औ

घरमा आगलागी हुदा तीन लाख क्षति

  • २९ असोज, २०७६

ईश्वरपुर नगरपालिका–१ शङ्करगञ्जमा मङ्गलबार साँझ खाना बनाउने क्रममा घरमा आगलागी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ ।साँझ ७ः०० बजेको समयमा खाना