संसार नै चकित पार्ने अचम्मको बिहे,बेहुलीदेखि पण्डित र जन्त सब परे चकित ...(भिडियो सहित)

केहि समयदेखि लिभिङ टुगेदरमा रहदै आएका नवलपरासी, कावासोतीका राम गरुङ र सुरेन्द्र पाण्डे अन्तत : बिबाह बन्धनमा बाधिएका छन । उनीहरुले हिजो सोह्रखुट्टे स्थित सिद्धि गणेश मन्दिरमा हिन्दु पारम्परा अनुसार धुमधामका साथ् बिबाह गरेका हुन् । उनीहरु दुवै जना पुरुष हुन्। तर पनि उनीहरु गहिरो माया प्रेममा थिए । १६ वर्षको कलिलै उमेरमा परिवारको करकापमा महिला सँगै विवाह बन्धनमा बाधिएका राम गुरुङ दुई सन्तानका बुवा समेत हुन् । तर अहिले   श्रीमती संग उनको सम्बन्ध अलग भैसकेको उनले विभिन्न मिडियामा मार्फत बताएका छन । महिलासँगै विवाह गरे पनि बुझ्ने भएदेखि नै आफ्नो फिलिंस महिलाको जस्तो भएको पनि उनले बताए ।

विवाह गरेको ४ साल पछि वैदेशिक रोजगारीको लागि बिदेशिएका राम गुरुङको श्रीमतीले आफ्नो घरपरिवार र आफु प्रति राम्रो व्यवहार नदेखाएको कारण आफुहरुको वैवाहिक सम्बन्ध लामो समय टिक्न नसकेको समेत उनले बताए। वैदेशिक रोजगारीबाट नेपाल फर्के पछिको समय काठमाडौँमा नृत्या गरेर जीविकोपार्जन गर्दै आइरहेका उनको कवासोतिकै सुरेन्द्रसँग भेट भयो। सानैमा बुवा आमा गुमाउन पुगेका सुरेन्द्र नवलपारासीकै एक होटलमा काम गरेर जसोतसो आफ्नो दैनिकी गुजार्दै थिए। आफ्नी केटि साथी अर्थात गर्लफ्रेन्डबाट धोका पाएका सुरेन्द्र र श्रीमतीबाट धोका पाएका रामको भेटघाट हुने क्रम बढ्दै गयो। यसै क्रममा उनीहरु बीच प्रेम बस्यो। र अहिले विवाह गर्ने सम्मको निर्णयमा पुगे । उनीहरुको अनुसार अब छिट्टै कानुनी मान्यता अनुसार विवाह बन्धनमा बाँधिदै छन।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुजल बम अभिनित दोश्रो गीत ‘बैनी झ्यालैमा सार्वजनिक...(भिडियो सहित)

  • २६ कार्तिक, २०७६

 करण चैसरले छायाँकन गरेको यस गीतको म्युजिक भिडियोमा बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल, दीप सागरको अभिनय रहेको छ भने दोभाषे शिलु शर्मा रहेकी छिन ।

सुनिल गिरीको ‘जाम क्यारे माया’ सार्वजनिक... [भिडियोसहित]

  • २६ कार्तिक, २०७६

लोकपप गायक सुनिल गिरीको कौरा गीत ‘जाम क्यारे माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ  । गीतको म्युजिक भिडियोलाई गायकले  आफ्नै यूट्युब

गीता श्रीस मगर र कुलेन्द्र बिकको 'गाई चराउने वन' सार्वजनिक ...(भिडियो सहित)

  • २४ कार्तिक, २०७६

आत्मा बिश्वास फिल्मस् प्रा।लि।को प्रस्तुतीमा गीता श्रीस मगर र  कुलेन्द्र बिकको  “गाई चराउने वन” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।