वर्ल्ड नेपाली म्युजिक अवार्डका महासचिवद्धारा अवार्ड दिलाउछु भन्दै कलाकारलाइ सेक्स प्रस्ताव

अमेरिकामा हुन गइरहेको "व्लड नेपाली म्युजिक अवार्ड" का महासचिव तथा कलाकार संघ युएसए का बर्तमान अध्यक्ष सुमन बुढा मगरले आफुलाई पटक पटक इमोसनल ब्लक मेलिङ गरेको र सेक्सुअल हेरायसमेन्ट गरेको गरेको कलाकार “जेन्निफर“ उर्फ छिरिङ डोमा शेर्पाले बताएकी छन । उनले यस कुरालाई आफ्नो फेशबुकमा पोस्ट गरेर जानकारी दिएकि छिन ।
हेर्नुस् शेर्पाको फेसबुक पोस्ट 

 

उनले आफुलाई अनेक थरी प्रलोभन देखाएर टप तिनमा आफुलाई पुयाउने तर हेलिकप्टर मा मनाङ र पोखरा होटेल मा बस्नको लागी आफुलाई पटक पटक दवाव दिएको उनले बताईन । अवार्डको विजेता बनाउनको लागी आफुलाई पटक पटक सेक्सको प्रस्ताव राखेको समेत उनले बताएकी छन । धेरै चोटी प्रस्ताव राख्दा पनि आस्विकर गरेपछी आफुलाई प्रतियोगीतामा सहभागीता गर्न नदिने र विभिन्न धम्की र चेतावनीको साथ् सामाजिक सन्जल बाट ब्लक गरेको उनले बताएकी छन । आफुबाट एघार सय डलर लिएर अवार्ड दिलाइदिने आश्वासन दिदैँ पैसा लगेको अर्का कलाकार प्रेम थापा मगरले बताए ।
हेर्नुहोस आयोजकको प्रेस विज्ञप्ती ।


अवार्डको नाममा उनले पटक पटक गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुबाट पैसा लिने गरेको खुलासा भएको छ । आयोजकको भेषमा पटक पटक महिला कलाकारहरुलाई इज्जतको धज्जी उठाउदै हिडने गरेको एक कलाकारले बताईन ।आफुहरुले बारम्वार सम्पर्क गर्न खोज्दा समेत सस्थाको सम्पर्कमा नआएको सस्थाका उपाध्यक्ष दावा शेर्पा द्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यायाधीशद्वारा शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्ला

  • २७ कार्तिक, २०७६

सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार

कुमारी हल भोलिदेखि बन्द

  • १७ कार्तिक, २०७६

काठमाडौं । काठमाण्डौको कमलपोखरीमा रहेको कुमारी हल भोलि (सोमबार) देखि बन्द हुने भएको छ । कुमारी हल करिब एक महिनाका लागि बन्द हुन लागेको हो । मर्मतका लागि

बिहे गर्दै ऋचा शर्मा,साथै पोखरामा ऋचाले दिईन ब्याचलर पार्टी

  • १७ कार्तिक, २०७६

नायिका  ऋचा शर्माले ब्याचलर पार्टी दिएकी छन् । ऋचाले आफ्ना नजिकका साथीसँग पोखरामा ब्याचलर पार्टी आयोजना गरेकी हुन् । उक्त पार्टीमा प्रियंका कार्की,