गायक प्रेम सेनको गीत ‘आऊ आऊ ’ मा रवि सिंह र जुना सुन्दासको आकर्षण प्रस्तुति ...( भिडियो सहित )

गायक संगीतकार गायक प्रेम सेनले आफ्नो एकल शब्द ,संगीत र आवाजमा रहेको बिल्कुलै नया गीत आऊ आऊ को म्युजिक भिडियो सार्वजनिक गरेका छन । यस अघि पनि धेरै भन्दा धेरै गीत दर्शक माझ पस्कि सकेका गायक ,गीतकार तथा संगीतकारले थाहा छैन मैले जिते या हारें,तिम्रो पाउजु,मद्होशी भएँ,सानी,तिम्ले लाको चौबंदिको’र मेरो शिरको टोपी जस्ता गीतहरु सार्वजनिक गरिसकेका छन् ।


निकै राम्रो शब्द रचनाहरुले भरिएको यस गीतलाई बिजेशोर तन्दुकरले एरेन्ज गरेका छन  ।   सार्वजनिक  यस गीतको भिडियोमा  सुरेन्द्र बसेलको कोरियोग्राफीमा मोडल रवि सिंह र जुना सुन्दास’ले निकै राम्रो अभिनय प्रस्तुत गरेका छन  ।  गीतको भिडियोमा सागर प्रसाद न्यौपानेको निर्देशन ,अर्जुन तिवारीको छायांकन रहेको छ भने गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नव ढुंगेलको निर्देशन रहेको 'मनको किताब' सार्वजनिक...(भिडियो सहित )

  • ९ असार, २०७६

आर्टिस्ट नेपालका सीइओ नव ढुंगेलको निर्देशनमा नयाँ म्युजिक भिडियो “मनको किताब” सार्वजनिक भएको छ । गीतकार सुबाष चन्द्र ढुङेलको शब्दमा चर्चित गायक

रविन कान्दङवाको ‘दिलहीरा’ को अनप्लग भर्सन सार्वजनिक...(भिडियो सहित )

  • ९ असार, २०७६

रविन कान्दङवाको स्वरमा रहेको गीत ‘दिलहीरा’ अनप्लग भर्सन सार्वजनिक भएको छ । नवराज लम्सालको शब्द, हरि लम्सालको सङ्गीत र चन्द्र चौधरीको मिक्सिङ

'साइनो'को दोस्रो गीत रिलिज सहित टिकटक च्यालेन्ज... (भिडियो सहित )

  • ८ असार, २०७६

साउन २४ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र 'साइनो' को दोश्रो गीत रिलिज भएको छ । चलचित्रको लिरिकल भिडियो गीत रिलिज भएको हो भने लिरिकलमा