महराकाण्डको अर्को सिकार ‘शिवमाया’ ....(भिडियो सहित)

काठमाडौं- २०७४ चैतमा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर लिनेभन्दा पनि आफैले लिने हो ।’चार दशकदेखि राजनीतिमा सक्रिय तुम्बाहाङफे यहाँको ‘संस्कार’सँग परिचित थिइन । जोड्ने, घटाउने, उचाल्ने र पछार्ने चलन अरुतिर जस्तै उनी आवद्ध तत्कालिन एमालेमा पनि थियो । अहिले नेकपामा पनि त्यो प्रवृत्ती हटेको छैन । त्यसैले पार्टी राजनीतिमा आफूभन्दा पछि आएका र थोरै काम गरेका पनि भटाभट अघि बढ्दा कताकता अलमलिएझैं महसुस गर्थिन् ।

राजनीतिक जीवन शुरु गरेको ३९ वर्षपछि भने उनी संसद्को दैलोभित्र छिर्न पाइन् । अहिले संसद्को आयु ३ वर्ष बाँकी छँदै सभामुख कृष्णबहादुर महराको अप्रत्याशित बहिर्गमनले उपसभामुखमा तुम्बाहाङफेको यात्रा धरमरमा छ । उनी सभामुख बन्न सक्ने बाटो त छ तर राजनीतिक घटनाक्रमले त्यसमा अप्ठ्यारो देखिएको छ ।

समाचार साभार : कान्तिपुर दैनिक

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुजल बम अभिनित दोश्रो गीत ‘बैनी झ्यालैमा सार्वजनिक...(भिडियो सहित)

  • २६ कार्तिक, २०७६

 करण चैसरले छायाँकन गरेको यस गीतको म्युजिक भिडियोमा बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल, दीप सागरको अभिनय रहेको छ भने दोभाषे शिलु शर्मा रहेकी छिन ।

सुनिल गिरीको ‘जाम क्यारे माया’ सार्वजनिक... [भिडियोसहित]

  • २६ कार्तिक, २०७६

लोकपप गायक सुनिल गिरीको कौरा गीत ‘जाम क्यारे माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ  । गीतको म्युजिक भिडियोलाई गायकले  आफ्नै यूट्युब

गीता श्रीस मगर र कुलेन्द्र बिकको 'गाई चराउने वन' सार्वजनिक ...(भिडियो सहित)

  • २४ कार्तिक, २०७६

आत्मा बिश्वास फिल्मस् प्रा।लि।को प्रस्तुतीमा गीता श्रीस मगर र  कुलेन्द्र बिकको  “गाई चराउने वन” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।