सचिन रौनियारको ‘कु कु कु’ मा'द कार्टुन क्रु' को अहिले सम्मकै बबाल प्रस्तुति (भिडियो सहित)

बिगत लामो समय देखि गीत संगीत क्षेत्रमा लागिरहेका तथा थुप्रै हिट गीतहरु समेत दर्शक श्रोतामाझ सार्वजनिक गरिसकेका एक गायक हुन् सचिन रौनियार । समय संगै आफुलाई अनुकुल पारेर दर्शक श्रोताहरुको माग र चाहनालाइ  बिशेष ध्यान दिई सोहि अनुसारको गीत लिएर आउने गायक सचिन रौनियारको भर्खरै मात्र नया गीत रिलिज तथा सार्वजनिक भएको छ । हरेक विधामा पोख्त गायक सचिन रौनियार यस पटक भने डान्सिङ्ग शैलीको गीत सार्वजनिक गरेका छन । गीतमा सदाझैँ भावना मिसाउन माहिर गायकको यस पटकको गीत र भिडियोले पनि उतिकै मन छुने भाबले तयार गरिएको छ ।

 

सार्वजनिक ‘कु कु कु’ बोलको गीतमा गायक सचिन रौनियारको गायक , प्रकाश सापकोटाको शब्द सचिन अनि जितेन लेप्चाको संगीत रहेको छ भने गीतमा फणिन्द्र राइले एरेन्ज गरेका छन । यस गीतको म्युजिक भिडियोमा पछिल्लो समयको सर्वाधिक सफल तथा चर्चित डान्सीङ्ग ग्रुप ;द कार्टुन क्रु' परिवार फिचर रहेको छ भने भिडियोमा  कार्टुन क्रुका सरोज अधिकारीको कोरियोग्राफी , कन्सेप्ट र निर्देशन रहेको छ ।ज्ञानेन्द्र शर्माको छयांकन , लाक्पा डी लामाको सम्पादन रहेको यस गीतको म्युजिक भिडियोमा आमा नभएकी सानु छोरीको कथालाइ बिशेष महत्व दिएर भिडियो तयार गरिएको छ   ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुजल बम अभिनित दोश्रो गीत ‘बैनी झ्यालैमा सार्वजनिक...(भिडियो सहित)

  • २६ कार्तिक, २०७६

 करण चैसरले छायाँकन गरेको यस गीतको म्युजिक भिडियोमा बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल, दीप सागरको अभिनय रहेको छ भने दोभाषे शिलु शर्मा रहेकी छिन ।

सुनिल गिरीको ‘जाम क्यारे माया’ सार्वजनिक... [भिडियोसहित]

  • २६ कार्तिक, २०७६

लोकपप गायक सुनिल गिरीको कौरा गीत ‘जाम क्यारे माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ  । गीतको म्युजिक भिडियोलाई गायकले  आफ्नै यूट्युब

गीता श्रीस मगर र कुलेन्द्र बिकको 'गाई चराउने वन' सार्वजनिक ...(भिडियो सहित)

  • २४ कार्तिक, २०७६

आत्मा बिश्वास फिल्मस् प्रा।लि।को प्रस्तुतीमा गीता श्रीस मगर र  कुलेन्द्र बिकको  “गाई चराउने वन” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।