युट्युबको ट्रेण्डिङ्गमा सचिन रौनियारको "कु कु कु"बोलको गीत ...(भिडियो सहित)

युवा पप गायक सचिन रौनियारको "कु कु  कु  " बोलको गीत युट्युबको ट्रेण्डिङ्ग ८ नम्बरमा पर्न सफल भएको छ । सार्वजनिक भएको केहि दिनमै दर्शक श्रोता तथा संगीत प्रेमीहरुको साथ र माया बटुल्दै गीत  युट्युबको ट्रेण्डिङ्ग ८ नम्बरमा पर्न सफल भएको हो।   यो समचार तयार गर्दा सम्म गीत ७६६ ,९३० भ्युज प्राप्त गर्दै युट्युबको ट्रेण्डिङ्ग ८ नम्बरमा पर्न सफल भएको हो  । सार्वजनिक गीतमा भावनात्मकप्रेम र पारिवारिक सम्बन्धलाइ कलाको मध्यमबाट प्रस्तुत गरिएको छ ।

सार्वजनिक ‘कु कु कु’ बोलको गीतमा प्रकाश सापकोटाको शब्द तथा रचनामा जितेन लेप्चाको संगीत रहेको छ भने गीतलाई  फणिन्द्र राइले एरेन्ज गरेका छन । यस गीतको म्युजिक भिडियोमा पचर्चित डान्सीङ्ग ग्रुप ;द कार्टुन क्रु' परिवार फिचर रहेको छ । ज्ञानेन्द्र शर्माको छयांकन , लाक्पा डी लामाको सम्पादन रहेको यस गीतको म्युजिक भिडियोमा आमा नभएकी सानु छोरीको कथालाइ बिशेष महत्व दिएर भिडियो तयार गरिएको छ  भने भिडियोमा कार्टुन क्रुका सरोज अधिकारीको कोरियोग्राफी , कन्सेप्ट तथा  निर्देशन रहेको छ । ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

योगेश काजी र सारिका घिमिरेको ‘हेल्लो’ युट्युबको ट्रेण्डिङ्गमा ...(भिडियो सहित)

  • १८ कार्तिक, २०७६

योगेश काजी र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘हेल्लो’ को म्युजिक भिडियो दर्शक श्रोताहरुको माया र साथ बटुल्दै अहिले युट्युबको ट्रेण्डिङ्गमा

“छक्का पन्जा २” युट्युबमा सार्बजनिक, युट्युबको टेण्डिङ्गमा... (पुरा चलचित्र सहित)

  • ७ असोज, २०७६

युट्युबमा प्रतीक्षारत नेपाली  ब्लकबस्टर  चलचित्र “छक्का पन्जा २”  युट्युबमा सार्बजनिक भएको छ । हलमा रिलिजको करिब २ बर्षपछि यस चलचित्रलाइ

ट्रेण्डिङ्ग ३ मा आर्यन र साम्राज्ञीको " कायरा " ....(पुरा चलचित्र सहित)

  • ४ असोज, २०७६

आर्यन सिग्देल र साम्राज्ञी आरयल शाह अभिनित चलचित्र " कायरा " युट्य़ुबमा रिलिज भएको छ भने चलचित्र रिलिज भए संगै चलचित्रप्रेमीहरुको मन जित्दै अहिले