पुन एकैसाथ एउतै पर्दामा ,‘लभ स्टेशन’मा प्रदिप र जसिता फाइनल..

चलचित्र ‘लिलिबिली’ बाट निकै चर्चामा रहेको रिल जोडी  प्रदिप खड्का र जसिता गुरुङ पुन एकैसाथ देखिने भएको छ । प्राय जुनै चलचित्र गरेपनि दर्शकको रोजाईमा सदैब अघि पर्ने नायक प्रदिप खड्कालाइ मात्र होइन उनि संग जोडिएका जस्तै पुजा शर्मा , जसिता गुरुङ र अहिले प्रदर्शनरत चलचित्र रोजको डेब्यु नायिका मेरुना मगर पनि उत्तिकै चर्चामा रहेको छ ।

उज्ज्वल घिमिरेको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘लभ स्टेशन’का लागि नायक प्रद्प खडका संग पुन नायिका जसिता गुरुङ फाइनल भएकी  छिन् । जसिता चलचित्रको लागि वर्कशपमा सहभागी हुन नेपाल आइसकेकी छिन् । उनी हाल वर्कशपमा व्यस्त भएको वुझिएको छ । तर, यसका निर्माता गोविन्द शाहीले भने सोमबार मात्र सबै कुरा सार्वजनिक गर्ने बताएका छन् ।

निर्माणपक्षले अहिले नै जसिताको नाम सार्वजनिक गर्न चाहेको छैन । चलचित्रका लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि अफर गरिएको छ । तर, साम्राज्ञीले अहिलेसम्म जवाफ दिइसकेकी छैनन् ।चलचित्रको सम्पूर्ण छायांकन विदेशमा गरिनेछ । चलचित्रमा आफूले लागू पदार्थ दुव्र्यसनीममा फसेको यूवाको भूमिकामा काम गर्न लागेको प्रदिपले बताएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिहे गर्दै बर्षा र संजोग..

  • ३० पौष, २०७५

केहि समय यता प्रेम सम्बन्धमा रहेका नायक संजोग कोइराला र नायिका बर्षा राउतले  बिहे गर्ने भएका छन् । बर्षाले र सन्जोगले सोमबार सबेरै आफ्नो बिहे  हुन

एसियाकै सर्वाधिक ह्यान्समको लिस्टमा नायक आकाश श्रेष्ठ

  • २६ पौष, २०७५

  नेपाली मोडल तथा  नायक आकाश श्रेष्ठ यतिबेला एसियाकै सर्वाधिक ह्यान्समको  लिस्टमा परेर चर्चामा रहेका छन् । टप वानको लागि भोटिङ लाइन सुरु भएको र

बलिवुड चलचित्र २.० अनलाइनमा लिक

  • १४ मङ्सिर, २०७५

बलिवुड चलचित्र  २.० अनलाइनमा लिक भएको छ । तमिल रकर्स डटकम मार्फत लिक भएको फिल्म यस वेवसाइट मार्फत धेरै साइटमा अपलोड भईसकेको छ तर फिल्म लिक हुनु अगावै