आर्यन र मिरुनाको ‘च च हुई’ ट्रेलर सार्वजनिक... (भिडियो सहित )

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण रहेको चलचित्र  ‘च च हुई’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नायक आर्यन सिग्देल, नायिका मिरुना मगर, कलाकारद्वय भोलाराज सापकोटा र माओत्से गुरुङलाई देख्न सकिन्छ ।  ट्रेलरमा नायिका मिरुना  मगरसँग आर्यनको लभ केमेस्ट्री देख्न सकिन्छ । चलचित्रमा भोलाराज सापकोटा ,मिरुना मगर र आर्यन सिग्देलको साथै माओत्से गुरुङ, पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतका कलाकारहरुको अभिनय रहेको छ ।

साम्तेन भुटियाको निर्देशन र सम्पादन  रहेको चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व र सुशन प्रजापतिको छायांकन रहेको  छ । चलचित्रलाइ अमृत घोले लामाले  निर्माण गरेका छन भने  चलचित्रको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । चलचित्र आउँदो मंसिर ६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुजल बम अभिनित दोश्रो गीत ‘बैनी झ्यालैमा सार्वजनिक...(भिडियो सहित)

  • २६ कार्तिक, २०७६

 करण चैसरले छायाँकन गरेको यस गीतको म्युजिक भिडियोमा बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल, दीप सागरको अभिनय रहेको छ भने दोभाषे शिलु शर्मा रहेकी छिन ।

सुनिल गिरीको ‘जाम क्यारे माया’ सार्वजनिक... [भिडियोसहित]

  • २६ कार्तिक, २०७६

लोकपप गायक सुनिल गिरीको कौरा गीत ‘जाम क्यारे माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ  । गीतको म्युजिक भिडियोलाई गायकले  आफ्नै यूट्युब

गीता श्रीस मगर र कुलेन्द्र बिकको 'गाई चराउने वन' सार्वजनिक ...(भिडियो सहित)

  • २४ कार्तिक, २०७६

आत्मा बिश्वास फिल्मस् प्रा।लि।को प्रस्तुतीमा गीता श्रीस मगर र  कुलेन्द्र बिकको  “गाई चराउने वन” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।