बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

दोलखाको शैलुङेश्वोर मागादेउरालीबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुकुटे नजिकै तिर्तिरे धारामा दुर्घटना हुँदा १४ जनाको  भएको छ ।  स्थानीय प्रहरी, चौताराबाट गएको प्रहरीको टोली, स्थानीय र सुकुटेबीचमा रहेको याफ्टीङको सहयोगमा अहिले उद्वाराको काम भईरहेको छ भने दुर्घटनामा घाइतेहरूको धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ लगिएको छ । घटनाको विस्तत विवरण आउन बाँकी छ । । बसमा ४० भन्दा बढी यात्रु सवार रहेको अनुमान गरिएको छ ।
 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डा. गोविन्द केसीले डडेल्धुरामा सुरु गरेको १७ औँ अनसन तोडेका छन् ।

  • २७ कार्तिक, २०७६

डा. गोविन्द केसीले डडेल्धुरामा सुरु गरेको १७ औँ अनसन तोडेका छन् । सीमाका विषयमा राष्ट्रिय बहस भइरहेकाले राष्ट्रियताको रक्षार्थ सरकारलाई सहयोग

‘बुलबुल’ का चोपेंद्र अब ‘अन्तरे’बन्दै

  • २७ कार्तिक, २०७६

सफल चलचित्र ‘बुलबुल’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका मुकुन भुषाल अर्थात् चोपेंद्र अब नयाँ चलचित्र ‘अन्तरे’मा अभिनय गर्ने भएका छन् । सत्यराज

बनेपामा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु

  • २६ कार्तिक, २०७६

काभ्रेको बनेपामा मोटरसाइकल दुर्घटना हुदा मोटरसाईकल पछाडी बस्ने एकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक भने घाइते भएका प्रहरी जनाएको छ ।