कुमारी हल भोलिदेखि बन्द

काठमाडौं । काठमाण्डौको कमलपोखरीमा रहेको कुमारी हल भोलि (सोमबार) देखि बन्द हुने भएको छ । कुमारी हल करिब एक महिनाका लागि बन्द हुन लागेको हो । मर्मतका लागि हल बन्द गर्न लागिएको हो । कुमारी हलको ट्वाइटेल र सिटहरु मर्मत गर्ने तयारी गरिएको छ ।
साभार : नागरिक खबर 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यायाधीशद्वारा शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्ला

  • २७ कार्तिक, २०७६

सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार

बिहे गर्दै ऋचा शर्मा,साथै पोखरामा ऋचाले दिईन ब्याचलर पार्टी

  • १७ कार्तिक, २०७६

नायिका  ऋचा शर्माले ब्याचलर पार्टी दिएकी छन् । ऋचाले आफ्ना नजिकका साथीसँग पोखरामा ब्याचलर पार्टी आयोजना गरेकी हुन् । उक्त पार्टीमा प्रियंका कार्की,

गायक दुर्गेश थापा पक्राउ... (भिडियो सहित)

  • ५ कार्तिक, २०७६

केहि दिन अघि मात्र प्रहरीमा उजुरी परेको गायक दुर्गेश थापा पक्राउ परेका छन् । देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई