नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ । प्रधानमन्त्री निवाश बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो । काउन्सिलको अध्यक्षको कार्यकाल चार वर्ष हुने व्यवस्था छ । मेडिकल काउन्सिलका निर्वतमान अध्यक्ष डा. धर्मकान्त बास्कोटाको कार्यकाल गत जेठमा सकिएपछि काउन्सिल नेतृत्वविहिन थियो ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डा. गोविन्द केसीले डडेल्धुरामा सुरु गरेको १७ औँ अनसन तोडेका छन् ।

  • २७ कार्तिक, २०७६

डा. गोविन्द केसीले डडेल्धुरामा सुरु गरेको १७ औँ अनसन तोडेका छन् । सीमाका विषयमा राष्ट्रिय बहस भइरहेकाले राष्ट्रियताको रक्षार्थ सरकारलाई सहयोग

‘बुलबुल’ का चोपेंद्र अब ‘अन्तरे’बन्दै

  • २७ कार्तिक, २०७६

सफल चलचित्र ‘बुलबुल’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका मुकुन भुषाल अर्थात् चोपेंद्र अब नयाँ चलचित्र ‘अन्तरे’मा अभिनय गर्ने भएका छन् । सत्यराज

बनेपामा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु

  • २६ कार्तिक, २०७६

काभ्रेको बनेपामा मोटरसाइकल दुर्घटना हुदा मोटरसाईकल पछाडी बस्ने एकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक भने घाइते भएका प्रहरी जनाएको छ ।