लुटिईन गायिका मिलन अमात्य

गायिका मिलन अमात्यको मोबाइल लगायत महत्वपूर्ण सामग्री लुटिएको छ । मोबाईल र महत्त्वपूर्ण सामान सहितको ब्याग लुटिएको उनले बताएकी छिन् । गत विहीबार उनी घर फर्किदै गर्दा आफू लुटिएको अमात्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् । काठमाडौंको कुलेश्वरस्थित मेट्रो अपार्टमेन्ट अगाडिबाट एक जनाले मोबाइलसँगै ब्याग लुटेको जनाएकी छिन् । उनले आफ्नो ब्यागभित्र  लाईसेन्स, ब्लु बुक, एटिएम कार्ड लगायतका महत्वपूर्ण सामग्री रहेको बताएकी छिन् । उनले लाईसेन्स र ब्लु बुक कसैले भेट्नु भएमा आफूलाई फेसबुकमा म्यासेज गर्नुहुन वा नजिकको प्रहरीमा बुझाइदिन अनुरोध गरेकी छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डा. गोविन्द केसीले डडेल्धुरामा सुरु गरेको १७ औँ अनसन तोडेका छन् ।

  • २७ कार्तिक, २०७६

डा. गोविन्द केसीले डडेल्धुरामा सुरु गरेको १७ औँ अनसन तोडेका छन् । सीमाका विषयमा राष्ट्रिय बहस भइरहेकाले राष्ट्रियताको रक्षार्थ सरकारलाई सहयोग

‘बुलबुल’ का चोपेंद्र अब ‘अन्तरे’बन्दै

  • २७ कार्तिक, २०७६

सफल चलचित्र ‘बुलबुल’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका मुकुन भुषाल अर्थात् चोपेंद्र अब नयाँ चलचित्र ‘अन्तरे’मा अभिनय गर्ने भएका छन् । सत्यराज

बनेपामा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु

  • २६ कार्तिक, २०७६

काभ्रेको बनेपामा मोटरसाइकल दुर्घटना हुदा मोटरसाईकल पछाडी बस्ने एकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक भने घाइते भएका प्रहरी जनाएको छ ।