योगेश काजी र सारिका घिमिरेको ‘हेल्लो’ युट्युबको ट्रेण्डिङ्गमा ...(भिडियो सहित)

योगेश काजी र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘हेल्लो’ को म्युजिक भिडियो दर्शक श्रोताहरुको माया र साथ बटुल्दै अहिले युट्युबको ट्रेण्डिङ्गमा रहेको छ ।‘एस इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार गीत यो समाचार तयार गर्दा सम्म ८३६ ,६८७ भ्युज प्राप्त गर्दै युट्युबको ट्रेण्डिङ्ग १४ नम्बरमा बस्न सफल भएको छ । सार्वजनिक यस गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अबिरलको संगीत तथा एरेन्ज रहेको छ । कार्टुन क्रुजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतको म्युजिक भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको छ भने गीतको म्युजिक भिडियोमा कार्टुन क्रुजका आष्मा विश्वकर्मा र सरोज अधिकारीसहित उनको समूहले अभिनय गरेका छन ।भिडियोमा अर्जुन तिवारीको डि ओपी, बुद्ध थापाको छायांकन, नविन निरौलाको सम्पादन र कलर ग्रेडिङ, सुरेन बसेलको प्रोडक्सन, सुबोल थापाको सहायक निर्देशन रहेको छ ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युट्युबको ट्रेण्डिङ्गमा सचिन रौनियारको "कु कु कु"बोलको गीत ...(भिडियो सहित)

  • ५ कार्तिक, २०७६

युवा पप गायक सचिन रौनियारको "कु कु  कु  " बोलको गीत युट्युबको ट्रेण्डिङ्ग ८ नम्बरमा पर्न सफल भएको छ । सार्वजनिक भएको केहि दिनमै दर्शक श्रोता तथा

“छक्का पन्जा २” युट्युबमा सार्बजनिक, युट्युबको टेण्डिङ्गमा... (पुरा चलचित्र सहित)

  • ७ असोज, २०७६

युट्युबमा प्रतीक्षारत नेपाली  ब्लकबस्टर  चलचित्र “छक्का पन्जा २”  युट्युबमा सार्बजनिक भएको छ । हलमा रिलिजको करिब २ बर्षपछि यस चलचित्रलाइ

ट्रेण्डिङ्ग ३ मा आर्यन र साम्राज्ञीको " कायरा " ....(पुरा चलचित्र सहित)

  • ४ असोज, २०७६

आर्यन सिग्देल र साम्राज्ञी आरयल शाह अभिनित चलचित्र " कायरा " युट्य़ुबमा रिलिज भएको छ भने चलचित्र रिलिज भए संगै चलचित्रप्रेमीहरुको मन जित्दै अहिले