गीता श्रीस मगर र कुलेन्द्र बिकको 'गाई चराउने वन' सार्वजनिक ...(भिडियो सहित)

आत्मा बिश्वास फिल्मस् प्रा।लि।को प्रस्तुतीमा गीता श्रीस मगर र  कुलेन्द्र बिकको  “गाई चराउने वन” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा दुर्गाबिरहीको शब्द रचना तथा संगीत रहेको छ भने गीतलाई झलक संगीतमले  एरेञ्ज  गरेका छन् 


सार्वजनिक यस  गीतको म्युजिक भिडियोलाई गीतका संगीतकार तथा गीतकार दुर्गा बिरहीले निर्देशनले नै निर्देशन गरि तयार गरेका छन भने भिडियोमा आर्यन मगरको कोरियोग्राफी,मोडल पि।एन सापकोटा, रक्षा श्रेष्ठको साथै बालकलाकारमा रोहित थापा मगर र योगीसा खत्रीको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोमा नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

संजिव पराजुलीको नया गीत "नाइँ नाइँ हुन्न हुन्न " सार्वजनिक.... (भिडियो सहित)

  • १९ मङ्सिर, २०७६

चर्चित अनि सफल गायकको रुपमा संगीत क्षेत्र अनि युवापुस्तामाझ लोकप्रिय गायक संजिव पराजुलीको नया गीत तथा गायक पराजुलीको एल्बम उडान २ मा समाबेशी गीत"

सबिन लिम्बुको "बाजा बाजा बाजा"मा दीपशिखा र कृष्णराज ....(भिडियो सहित )

  • १९ मङ्सिर, २०७६

गायक सबिन लिम्बुको आवाजमा रहेको गीत "बाजा बाजा बाजा"को म्युजिक भिडियो  सार्वजनिक भएको छ । गीतमा  राज कुमारको संगीत र सुदिप सापकोटा तथा प्रकाश

बादल श्रेष्ठको "तिमि फुल हौ कि जुन" सार्बजनिक...(भिडियो सहित)

  • १९ मङ्सिर, २०७६

सुमधुर आवाजका धनि गायक बादल श्रेष्ठको नयाँ गित "तिमि फुल हौ कि जुन" को म्युजिक भिडियो सार्बजनिक भएको छ । सांगीतिक क्षेत्रमा चर्चा कमाउदै गरेका गायक