मनिष सापकोटाको भक्ति संगीत साँझ सम्पन्न

गत शनिबार सर्वनाम थिएटरमा मनिष सापकोटाको भक्ति संगीत साँझ सम्पन्न भयो  ।  मनिष सापकोटाले करिब एक दर्जन कलाकारको साथमा भक्ति संगीत गाएका थिए  । करिब २ घण्टा चलेको दर्शकले भरिभराउ भएको उक्त हलमा गायक मनिष सापकोटालाई गायनमा सिता सुबेदी मेनुका कुवर, मिना नेपाली, तारा लिम्बुले साथ दिएका थिए भने बाध्यबादनमा तबेला लक्ष्मी डंगोल, गितार जिके सिंह,बासुरी डा निरन्जन भण्डारी, किबोर्ड ब्रुनो तामाङ, अक्टोप्याड तेज कुमार श्रेष्ठ, ढोलक सुधिर चौधरी, मादल सुनिल अर्याल लगायतका थिए  ।

कार्यक्रममा औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष सन्दिप महत, संगीतकार बुलु मुकारुङ, दिपक जंगम, राजु सिंह, रमण घिमिरे, किरण प्रधान, बरिष्ट पत्रकार हरिहर बिरही, औधोगिक शान्ति नेपाल सस्थाका कोषाधक्ष्य प्रितम मल्ल लगायतका बिशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो   ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बलात्कार पछि हत्या भएको निर्मालाको सम्झनामा पिसवाक फेशनशो

  • ४ असोज, २०७५

केहि समय यता देशमा भईरहेको हत्या,  हिंशा र बलात्कारको बिरुद्दमा हुमेन ईम्पावरमेन्ट, भईस अफ हुमेन – जस्टिस फर निर्मला नामक पिसफुल थेममा फेशन शोको

दुर्गा पौडेलले जितिन मिसेस ग्लोबल नेपाल-२०१८ को उपाधि..

  • ४ असोज, २०७५

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना भएको यो वर्षको  मिसेस ग्लोबल नेपाल-२०१८ को उपाधि दुर्गा पौडेलले प्राप्त गरेकी छिन । १६ जना प्रतिस्पर्धीलाई पछि

राष्ट्रिय बक्स अफिस म्युजिक भिडियो अवार्डको नोमिनेशन सम्पन्न... ( नोमिनेशन सहित )

  • ४ असोज, २०७५

यही असोज १३ गते थाइल्याण्डमा  हुन लागेको नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको नोमिनेसन सार्वजनिक भएको छ । आयोजक बक्सअफिस इन्टरनेशनल ग्रुप तथा