बनेपामा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु

google

काभ्रेको बनेपामा मोटरसाइकल दुर्घटना हुदा मोटरसाईकल पछाडी बस्ने एकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक भने घाइते भएका प्रहरी जनाएको छ । भक्तपुरबाट बनेपा तर्फ  आउदै गरेको बा १० च २१५४ न. को बोलेरो सोही दिशा तर्फ आउदै गरेको अनटेष्ट मोटरसाइकललाई ठक्कर दीइ सोही दिशा तर्फ आउदै गरेको बा ३ ख ७०८७ न. को टिपरमा छिरी मोटरसाइकलमा सवार मध्य पछाडि बस्ने भक्तपुर नगरपालिका–९ बस्ने बर्ष २० को बिमल कुटुजुको मृत्यु जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक दामोदर सिलवालले जानकारी दिए । दुर्घटनामा परेर मोटरसाइकल चालक भक्तपुर नगरपालिका–९ बस्ने बर्ष २१ को प्रेम बहादुर दाहाल घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेलाई उपचारको लागी बनेपामा रहेको शीरमेमोरियल अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ ।

साभार :click on nepal

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

Breaking News: अवतरण गर्ने क्रममा विमान दुर्घटना,४१ जनाको मृत्यु

  • १९ मङ्सिर, २०७६

एजेन्सी – रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट

जीप दुर्घटनामा दुई जनाको निधन

  • १९ मङ्सिर, २०७६

पाल्पा–पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा आज जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९

आत्रेय ईण्टरटेर्मेण्टले लियो ‘पोइ पर्‍यो काले’ को अमेरिका राइट्स

  • १५ मङ्सिर, २०७६

अहिले नेपाली निर्माताले लगानी उठाउन घरेलु बजारको मात्र भर पर्नुपर्ने अवस्था छैन । फिल्म राम्रो बने ओभरसिज राइट्सबाट पनि निकै राम्रो मुल्य हात पार्न