चलचित्र ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक... (भिडियो सहित)

 

आउदो  मंसिर २७ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक भएको छ । हेप्पी प्लानेट फिल्मस् र कमेरो फिल्म स्कृनको ब्यानरमा निर्माण भएको चलचित्रमा  जोहन योञ्जनको निर्देशन रहेको छ भने चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, अस्मिता लामिछाने, समरान्त थापा, भिष्म जोशी, अस्मिता कंडेल, बिना कार्कीको अभिनय रहेको छ  । चलचित्रमा कथा निर्देशक योञ्जनकै रहेको छ  ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

संजिव पराजुलीको नया गीत "नाइँ नाइँ हुन्न हुन्न " सार्वजनिक.... (भिडियो सहित)

  • १९ मङ्सिर, २०७६

चर्चित अनि सफल गायकको रुपमा संगीत क्षेत्र अनि युवापुस्तामाझ लोकप्रिय गायक संजिव पराजुलीको नया गीत तथा गायक पराजुलीको एल्बम उडान २ मा समाबेशी गीत"

सबिन लिम्बुको "बाजा बाजा बाजा"मा दीपशिखा र कृष्णराज ....(भिडियो सहित )

  • १९ मङ्सिर, २०७६

गायक सबिन लिम्बुको आवाजमा रहेको गीत "बाजा बाजा बाजा"को म्युजिक भिडियो  सार्वजनिक भएको छ । गीतमा  राज कुमारको संगीत र सुदिप सापकोटा तथा प्रकाश

बादल श्रेष्ठको "तिमि फुल हौ कि जुन" सार्बजनिक...(भिडियो सहित)

  • १९ मङ्सिर, २०७६

सुमधुर आवाजका धनि गायक बादल श्रेष्ठको नयाँ गित "तिमि फुल हौ कि जुन" को म्युजिक भिडियो सार्बजनिक भएको छ । सांगीतिक क्षेत्रमा चर्चा कमाउदै गरेका गायक