युट्य़ुबको ट्रेण्डिङ्ग १ मा कमला घिमिरेको 'चिया छानेको ' ....(भिडियो सहित)

सामाजिक संजाल फेशबुक र युट्युबमा मात्र होइन जता ततै भाईरल धादिङ्गकि कमला घिमिरेको नया गीत तथा पहिलो रेकर्डिङ्ग गीत ';चिया छानेको ' को म्युजिक भिडियो सहित रिलिज भएको छ भने रिलिज संगै दर्शक श्रोतहरुको साथ् बटुल्दै गीतको भिडियो यतिबेला युट्य़ुबको ट्रेण्डिङ्ग १ नम्बरमा बस्न सफल भएको छ । २४ घण्टाभित्रमा रेकर्ड,एरेन्ज अनि म्युजिक भिडियो समेत तयार गरि रिलिज गरिएको यो सायद अहिले सम्मकै नेपालको पहिलो गीत र भिडियो रहेको टिमको भनाई रहेको छ ।

गीतमा नेपालको चर्चित मोडलहरुलाई समेटिएको छ भने कमला र अमृतको युगल दोहोरि गायन रहेको यस गीतमा रमेश बिसीको शब्द रचना अनि खेम सेन्चुरीको संगीत र बिनोद बाजुरालीको संगीत एरेन्ज रहेको छ । गीतको म्युजिक भिडियोलाई शंकर बिसीले कोरियोग्राफी तथा निर्देशन गरेका छन । दुर्गा पौडेलले खिचेको यस गीतको म्युजिक भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका छन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

योगेश काजी र सारिका घिमिरेको ‘हेल्लो’ युट्युबको ट्रेण्डिङ्गमा ...(भिडियो सहित)

  • १८ कार्तिक, २०७६

योगेश काजी र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘हेल्लो’ को म्युजिक भिडियो दर्शक श्रोताहरुको माया र साथ बटुल्दै अहिले युट्युबको ट्रेण्डिङ्गमा

युट्युबको ट्रेण्डिङ्गमा सचिन रौनियारको "कु कु कु"बोलको गीत ...(भिडियो सहित)

  • ५ कार्तिक, २०७६

युवा पप गायक सचिन रौनियारको "कु कु  कु  " बोलको गीत युट्युबको ट्रेण्डिङ्ग ८ नम्बरमा पर्न सफल भएको छ । सार्वजनिक भएको केहि दिनमै दर्शक श्रोता तथा

“छक्का पन्जा २” युट्युबमा सार्बजनिक, युट्युबको टेण्डिङ्गमा... (पुरा चलचित्र सहित)

  • ७ असोज, २०७६

युट्युबमा प्रतीक्षारत नेपाली  ब्लकबस्टर  चलचित्र “छक्का पन्जा २”  युट्युबमा सार्बजनिक भएको छ । हलमा रिलिजको करिब २ बर्षपछि यस चलचित्रलाइ