सपन र प्रिन्सको 'लै बरि लै ' सार्वजनिक..... (भिडियो सहित)

चर्चित तथा युवापुस्तामाझ लोकप्रिय गायक सपन श्रेष्ठ र प्रख्यात र्यापर प्रिन्स राजको नया गीत 'लै बरि लै  " को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा ब्रिजेस श्रेष्ठको शब्द, संगीत तथा एरेन्ज रहेको छ भने गीतमा सपन श्रेष्ठको गायन र प्रिन्स राजको र्याप रहेको छ । बलिउड स्तरमा निर्माण गरिएको यस गीतको म्युजिक भिडियो निकै नै आकर्षण बनेको छ ।

आकर्षण लोकेशनमा खिचिएको यस गीतको म्युजिक भिडियोलाइ दिपसन् डंगोलले खिचेका हुन् भने नरेश बिर सिंहको कोरियोग्राफी,बिकाश दाहालको ड्रोंन ,सुप्रिम पराजुलीको सम्पादन रहेको छ । निकै चर्चित मोडलहरु,तनुजा गुरुङ,सुष्मा अधिकारी,सम्पदा बनिया र काश्य अधिकारी र स्वीकृति प्याकुरेलको निकै कामुक भेषमा आकर्षण अभिनय रहेको यस म्युजिक भिडियोलाई निर्देशन भने नितिन चन्दले गरेका छन । गीतको म्युजिक भिडियोमा  अन्जना श्रेष्ठको लगानी रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

संजिव पराजुलीको नया गीत "नाइँ नाइँ हुन्न हुन्न " सार्वजनिक.... (भिडियो सहित)

  • १९ मङ्सिर, २०७६

चर्चित अनि सफल गायकको रुपमा संगीत क्षेत्र अनि युवापुस्तामाझ लोकप्रिय गायक संजिव पराजुलीको नया गीत तथा गायक पराजुलीको एल्बम उडान २ मा समाबेशी गीत"

सबिन लिम्बुको "बाजा बाजा बाजा"मा दीपशिखा र कृष्णराज ....(भिडियो सहित )

  • १९ मङ्सिर, २०७६

गायक सबिन लिम्बुको आवाजमा रहेको गीत "बाजा बाजा बाजा"को म्युजिक भिडियो  सार्वजनिक भएको छ । गीतमा  राज कुमारको संगीत र सुदिप सापकोटा तथा प्रकाश

बादल श्रेष्ठको "तिमि फुल हौ कि जुन" सार्बजनिक...(भिडियो सहित)

  • १९ मङ्सिर, २०७६

सुमधुर आवाजका धनि गायक बादल श्रेष्ठको नयाँ गित "तिमि फुल हौ कि जुन" को म्युजिक भिडियो सार्बजनिक भएको छ । सांगीतिक क्षेत्रमा चर्चा कमाउदै गरेका गायक