दोहोरिने भए चलचित्र ‘ए मेरो हजुर ४’मा अनमोल र सुहानाको जोडी ।

चलचित्र ‘ए मेरो हजुर ४’ मा नायक अनमोल केसी अनुबन्धित भएका छन् ।  निर्माण कम्पनी सुहाना इन्टरटेनमेन्ट र नायक केसीबिच शनिबार  सम्झौता भएको हो भने चलचित्रमा नायिका सुहाना थापा र अनमोलको जोडी दोहोरिने भएको छ  ।


चलचित्रलाई  झरना थापाले नै निर्देशन गर्ने छिन् । मुख्य भूमिकामा अनमोल र नायिका सुहाना थापा रहनेछन् । चलचित्र ‘ए मेरो हजुर ४’ को छायाँकन माघको १६ गतेबाट सुरु हुने निर्माण पक्षले जनाएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

Breaking News: अवतरण गर्ने क्रममा विमान दुर्घटना,४१ जनाको मृत्यु

  • १९ मङ्सिर, २०७६

एजेन्सी – रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट

जीप दुर्घटनामा दुई जनाको निधन

  • १९ मङ्सिर, २०७६

पाल्पा–पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा आज जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९

आत्रेय ईण्टरटेर्मेण्टले लियो ‘पोइ पर्‍यो काले’ को अमेरिका राइट्स

  • १५ मङ्सिर, २०७६

अहिले नेपाली निर्माताले लगानी उठाउन घरेलु बजारको मात्र भर पर्नुपर्ने अवस्था छैन । फिल्म राम्रो बने ओभरसिज राइट्सबाट पनि निकै राम्रो मुल्य हात पार्न