किशन अर्यालद्वारा निर्देशित अभि जिसीको ‘जाली माया' चर्चामा (भिडियो सहित)

अभि जिसीको स्वरमा रहेको गीत ‘जाली माय’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । अभी जिसिकै शब्द तथा रहेको यस गीतमा सङ्गीत  योगेश काजीको एरेन्ज रहेको छ  ।मोफसल रुपन्देहीको मुर्गियामा रहेर गीत सङ्गीतमा सक्रिय रहेका अभीको सार्वजनिक यो पहिलो गीत हो ।


मुकेश हुमागाईंको छायाँकन रहेको यस गीतको म्युजिक भिडियोमा किशन अर्याल ‘कृष्ण’को निर्देशन रहेको छ भने भिडियोमा रोहित जिसी र रबिना भण्डारीको अभिनयलाइ निकै आकर्षण तरिका प्रस्तुत गरिएको छ  ।  गीतको म्युजिक भिडियोलाई प्रकाश एसकेको सम्पादन गरेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

संजिव पराजुलीको नया गीत "नाइँ नाइँ हुन्न हुन्न " सार्वजनिक.... (भिडियो सहित)

  • १९ मङ्सिर, २०७६

चर्चित अनि सफल गायकको रुपमा संगीत क्षेत्र अनि युवापुस्तामाझ लोकप्रिय गायक संजिव पराजुलीको नया गीत तथा गायक पराजुलीको एल्बम उडान २ मा समाबेशी गीत"

सबिन लिम्बुको "बाजा बाजा बाजा"मा दीपशिखा र कृष्णराज ....(भिडियो सहित )

  • १९ मङ्सिर, २०७६

गायक सबिन लिम्बुको आवाजमा रहेको गीत "बाजा बाजा बाजा"को म्युजिक भिडियो  सार्वजनिक भएको छ । गीतमा  राज कुमारको संगीत र सुदिप सापकोटा तथा प्रकाश

बादल श्रेष्ठको "तिमि फुल हौ कि जुन" सार्बजनिक...(भिडियो सहित)

  • १९ मङ्सिर, २०७६

सुमधुर आवाजका धनि गायक बादल श्रेष्ठको नयाँ गित "तिमि फुल हौ कि जुन" को म्युजिक भिडियो सार्बजनिक भएको छ । सांगीतिक क्षेत्रमा चर्चा कमाउदै गरेका गायक