गायक तुलसी सिवाकोटीको "हे माया" सार्बजनिक...(भिडियो सहित)

गायक तुलसी सिवाकोटीको नयाँ "हे माया" को म्युजिक भिडियो सार्बजनिक भएको छ । शब्द तथा संगीत सुनिल गिरि रहेको गीतको म्युजिक भिडियोलाइ छायांकन तथा निर्देशन संजित के. घिसिङले गरेका छन् । सागर मगरले कोरियोग्राफी गरेको भिडियोमा सागर, अभिलाषा तथा द युनिभर्स क्रिउको अभिनय तथा नृत्य रहेको छ । डिन्सन शाहको सम्पादन रहेको भिडियोलाइ उल्सन श्रेष्ठले निर्माण गरेका हुन् ।

बिगत लामो समय देखि गित संगीतमा निरन्तर रुपमा प्रबासमा बसेर अगाडी बढिरहेका यूरोप निवासी यूरोपका स्थापित गायक हुन् तुलसी सिवाकोटी । प्राय युरोपको हरेक देशमा आफ्नो प्रस्तुति दिसकेका उनले यूरोप मात्र नभएर यूरोप बाहिर रहेको बिभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिसकेका छन । प्रबासको बसाइ आफ्नो काम परिवार र संगीत एकै साथ अगाडी बढाउनु धेरै चुनौती को कुरा हो । तर पनि प्रबासमा बसेर आफ्नो कला संस्कृतिको जगेर्ना र गित संगीत छेत्रमा उनको योगदान दिरहेका छन् ।दुइ दर्जन भन्दा बढी गीतमा आफ्नो स्वर दिसकेका गायकले "तिम्रो मेरो प्रेम कहानी' 'म त मान्छे सिधा साधा' 'प्यारी छोरी न बचाउन सके'  जस्ता गित लोकप्रिय छन् । पार्श्व गायनमा समेत आफ्नो स्वर दिसकेका गायकले प्राय देश तथा बिदेशमा गरिने कार्यक्रममा प्रस्तुति निकै दमदार रहने गरेको छ ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

संजिव पराजुलीको नया गीत "नाइँ नाइँ हुन्न हुन्न " सार्वजनिक.... (भिडियो सहित)

  • १९ मङ्सिर, २०७६

चर्चित अनि सफल गायकको रुपमा संगीत क्षेत्र अनि युवापुस्तामाझ लोकप्रिय गायक संजिव पराजुलीको नया गीत तथा गायक पराजुलीको एल्बम उडान २ मा समाबेशी गीत"

सबिन लिम्बुको "बाजा बाजा बाजा"मा दीपशिखा र कृष्णराज ....(भिडियो सहित )

  • १९ मङ्सिर, २०७६

गायक सबिन लिम्बुको आवाजमा रहेको गीत "बाजा बाजा बाजा"को म्युजिक भिडियो  सार्वजनिक भएको छ । गीतमा  राज कुमारको संगीत र सुदिप सापकोटा तथा प्रकाश

बादल श्रेष्ठको "तिमि फुल हौ कि जुन" सार्बजनिक...(भिडियो सहित)

  • १९ मङ्सिर, २०७६

सुमधुर आवाजका धनि गायक बादल श्रेष्ठको नयाँ गित "तिमि फुल हौ कि जुन" को म्युजिक भिडियो सार्बजनिक भएको छ । सांगीतिक क्षेत्रमा चर्चा कमाउदै गरेका गायक