मेलिना राई र सुरेश लामाको गीत ‘ जुनी जुनी ’मा बोल्ड अवतारमा सारिका ....( भिडियो सहित )

सुमधुर स्वरकी धनि गायिका मेलिना राई र सुरेश लामाको संयुक्त गायन रहेको बिल्कुलै नया गीत जुनी जुनी को म्युजिक भिडियो  सार्वजनिक भएको छ । गीतमा शब्द संगीत  ज्ञानेन्द्र गिरीको रहेको छ भने गीतलाई गणेश चौधरीले एरेन्ज गरेका छन् ।

 

सार्वजनिक यस गीतको म्युजिक भिडियोमा नायिका तथा गायिकाको रुपमा चिनिदै आएकी सुन्दर नायिका सारिका घिमिरेको अभिनय रहेको छ भने उनलाई अभिनयमा साथ दिएका छन मनिष प्रितमले  । आकर्षण लोकेशन अनि आकर्षण निर्देशनमा तयार यस गीतको म्युजिक भिडियोलाई बासु उप्रेतीले छायांकन गरेका छन भने भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन ,नवराज उप्रेतीले द्रोण र राहुल बराइले निर्देशन गरेका हुन्  । 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘विर विक्रम २’को ट्रेलर रिलिज... (भिडियो सहित )

  • १२ बैशाख, २०७६

चाम्स इन्टरटेनमेन्ट र लण्ड सिने आईको व्यानरमा निर्माण भएको चलचित्र  ‘विर विक्रम २’को अफिसियल ट्रेलर रिलिज भएको छ । केहि दिन अघि मात्र रोमान्टिक

मिस्टर आरजे र सृजना खत्री हाउडे मायाको " डबल माया " सार्वजनिक.. (भिडियो सहित )

  • १२ बैशाख, २०७६

  पछिल्लो समयका युवापुता माझ निकै लोकप्रिय तथा चर्चित र्‍यापर राजेन्द्र भट्ट अर्थात् मिस्टर आरजेको धमाकेदार र्‍याप र मोडल जस्ती गायिका सृजना

चर्चामा गायक सुनिल गिरिको नया गीत "कोसेली".....(भिडियो सहित)

  • १२ बैशाख, २०७६

युवा पुस्ता माझ निकै लोकप्रिय तथा चर्चित युवा गायक सुनिल गिरिको नया गीत 'कोसेली' को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा गायक सुनिल