तीज बिशेष गीतमा ‘बलात्कारीलाई फॉंसी दे‘ सार्वजनिक ....( भिडियो सहित )

देशको धर्म सस्कृति अनि परम्परालाई सधै बचाई रहदै हरेक राष्ट्रिय चाडलाइ निकै रमाइलो अनि खुसीका साथ मनाउने नेपालीले यस पटक भने देशमा घटीरहेका महिला हिँसा , बलात्कारको बिषयले निकै चिन्तित देखिरहेको छ यो समस्याको समाधानको निम्ति लागि परेको छ  । 

यसी क्रममा यो नजिकिएको महिलाहरुको बिशेष चाड तीज ।  निकै हौसला र खुसीका साथ मनाईने यस चाड मा हरेक महिलाले खुसि ब्यक्त गर्छन र यस चाडलाइ अझ रमाइलो बनाउन बजारमा हरेक किसिमको गीत संगीत पनि भित्रिने गर्दछ ।  यसती अहिले देशको अवस्थालाइ हेरेर बलात्कारीलाई फॉंसी दे सरकार भन्दै अभियानमा अहोरात्र खटिएकी सावित्री सुवेदी लगायतको टिम नेपालमा अहिले सक्रिय रहेको  छ र नेपालमा पछिल्लो समय एकपछी अर्को बलात्कारका घटनाहरु घटिरहदा यसै विचमा एउटा दवाबमुलक र चेतनामुलक तीज गीत  सार्वजनिक भएको छ । 

 

सार्वजनिक गीतमा रबिन लामिछाने र सर्मिला गुरुङको स्वर सुन्न सकिन्छा भने गीतलाई गायक रबिन लामिछ्नेले नै शब्द सांगेत भरेका छन् । बासु बरालको छायांकन , प्रकाश धमलाको सम्पादन र रामजी प्रसाद पन्तको निर्देशनमा तयार यस भिडियोमा  कंञ्चनपूरमा बलात्कार पछी हत्या गरिएकी निर्मला पन्त बारे गीत  मार्फत संवोधन गर्दै हत्यारालाई फॉंसी दिनुपर्ने जोडदार माग गरिएको छ । 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

के रिप्लेशमेन्ट कै लागि योग्य छन त् आचल र पल ?

  • २८ कार्तिक, २०७५

  के पल शाह र आचल शर्मा अरुले छोडेकै चलचित्रको लागि बनेका हुन् त नायक नायिका ? के यी दुइले चलचित्र हात नापरेकै कारण यी दुइलाइ अरुको छोडेको चलचित्रमा

स्वस्तिमाले छोडेको ‘दाल भात तरकारी’ आँचलको भागमा

  • २५ कार्तिक, २०७५

मह सञ्चारको प्रस्तुतीमा किरण केसीले बनाउने चलचित्र  ‘दाल भात तरकारी’मा नायिका फेरबदल भएको छ । नायिका स्वस्तिमा खड्काको ठाउँमा उनकै समकालिन

आफ्नै सिक्वेल पुराना चलचित्रहरु को रेकर्ड तोड्दै चलचित्र छक्का पन्जा ३

  • ११ कार्तिक, २०७५

नेपालीहरुको महान चाड दशैको अवसरमा नेपाली चलचित्र छेत्रमा पाईला रखेदेखी अर्थात चलचित्र निर्देशन गर्न थालेदेखि निर्देशिका दीपाश्री निरौलाको चलचित्र