चलचित्र ‘ कथा काठमाण्डु ’ को प्रोमो हटाउन चलचित्रको टिमलाइ चलचित्र विकास बोर्डको पत्रचार

यहि आउदो  १२ गते असोजबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कथा काठमाडौं’को प्रोमो अश्लिल भएको भन्दै युट्युवबाट हटाउन चलचित्र विकास बोर्डले पत्रचार गरेको छ । ‘प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथा शीघ्र प्रोमो हटाएर सोको लिखित जानकारी दिन आदेश गर्दछु’, बोर्ड अध्यक्ष निकिता पौडेलद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

पत्रमा निर्माण टीमले प्रोमो नहटाएमा चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावली अनुसार कारवाही गर्ने समेत उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

के रिप्लेशमेन्ट कै लागि योग्य छन त् आचल र पल ?

  • २८ कार्तिक, २०७५

  के पल शाह र आचल शर्मा अरुले छोडेकै चलचित्रको लागि बनेका हुन् त नायक नायिका ? के यी दुइले चलचित्र हात नापरेकै कारण यी दुइलाइ अरुको छोडेको चलचित्रमा

स्वस्तिमाले छोडेको ‘दाल भात तरकारी’ आँचलको भागमा

  • २५ कार्तिक, २०७५

मह सञ्चारको प्रस्तुतीमा किरण केसीले बनाउने चलचित्र  ‘दाल भात तरकारी’मा नायिका फेरबदल भएको छ । नायिका स्वस्तिमा खड्काको ठाउँमा उनकै समकालिन

आफ्नै सिक्वेल पुराना चलचित्रहरु को रेकर्ड तोड्दै चलचित्र छक्का पन्जा ३

  • ११ कार्तिक, २०७५

नेपालीहरुको महान चाड दशैको अवसरमा नेपाली चलचित्र छेत्रमा पाईला रखेदेखी अर्थात चलचित्र निर्देशन गर्न थालेदेखि निर्देशिका दीपाश्री निरौलाको चलचित्र