को हुन् त्यी जसले प्रियंकालाई मायालु र लजालु भन्छन..( भिडियो सहित )

गायिका मेलिना राइको एकल गायन रहेको बिल्कुलै नया गीत  ‘कोहीले भन्छन् मायालु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा श्रमिक बरालको शब्द रचनामा बरिष्ठ संगीतकार तथा गीतकार र गायनमा अब्बल संगीतकारको रुपमा परिचित  बसन्त सापकोटाको संगीत  रहेको छ भने गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन्।

 

 सार्वजनिक यस गीतको म्युजिक भिडियोमा नायिका प्रियंका कार्कीको अभिनय देख्न सकिन्छ भने गीतको म्युजिक भिडियो लुम्बिनीमा  छायांकन गरिएको छ  । नृत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्र भने यस  म्युजिक भिडियोलाई सुदिप बरालले खिचेका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नव ढुंगेलको निर्देशन रहेको 'मनको किताब' सार्वजनिक...(भिडियो सहित )

  • ९ असार, २०७६

आर्टिस्ट नेपालका सीइओ नव ढुंगेलको निर्देशनमा नयाँ म्युजिक भिडियो “मनको किताब” सार्वजनिक भएको छ । गीतकार सुबाष चन्द्र ढुङेलको शब्दमा चर्चित गायक

रविन कान्दङवाको ‘दिलहीरा’ को अनप्लग भर्सन सार्वजनिक...(भिडियो सहित )

  • ९ असार, २०७६

रविन कान्दङवाको स्वरमा रहेको गीत ‘दिलहीरा’ अनप्लग भर्सन सार्वजनिक भएको छ । नवराज लम्सालको शब्द, हरि लम्सालको सङ्गीत र चन्द्र चौधरीको मिक्सिङ

'साइनो'को दोस्रो गीत रिलिज सहित टिकटक च्यालेन्ज... (भिडियो सहित )

  • ८ असार, २०७६

साउन २४ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र 'साइनो' को दोश्रो गीत रिलिज भएको छ । चलचित्रको लिरिकल भिडियो गीत रिलिज भएको हो भने लिरिकलमा