चलचित्र पत्रकार रवि अधिकारीलाई ग्रेट एफएमद्धारा सम्मानित


 विगत १ दशक देखि मोसफलमा रहेर चलचित्र पत्रकारिताका सक्रिय पत्रकार रबि अधिकारीलाई पूर्वी चितवनको खैरहनी पर्सामा रहको ग्रट एफएमले तीजको अवसरमा पारेर सम्मानित गरेका छन्  ।

नायिका रेखा थापाले र एफएमका अध्यक्षले संयुक्त रुपमा सम्मानपत्र र ढोसल्ला ओढाई सम्मानित गरेका थिए । रबि आधिकारी चितवनमा नमस्ते फिल्मी नामक डिजिटल पत्रिकाका प्रधानसम्पादक र नमस्ते टिभिका फिल्मी कार्यक्रम प्रस्तोता हुन् भने उनले केहि समय अगाडी मात्रै आफनै लगानी पन्चायत नामक फिल्म पनि निर्माण गरेका थिए । उनी चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष पनि हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चैत २१ गते देखि बैशाख २ गते सम्म भक्तपुरमा औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला हुँने भएको छ ।

  • ५ चैत, २०७५

भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला हुँने भएको छ । ‘नयाँ बर्ष नयाँ सोच, युवाहरुको लागि छ प्रगतिको स्रोत’ भन्ने मूल नाराका साथ

रेखा थापाले खरिद गरिन ‘काठमाडौँ सुपर च्याम्पियन्स’को टिम

  • ५ चैत, २०७५

आउँदो वैशाख ७ देखि १४ गतेसम्म विराटनगरको बैजनाथपुर रंगशालामा हुने एनसिएल महिला टी-२० प्रतियोगिताका लागि अभिनेत्री रेखा थापाले क्रिकेट टिम किनेकी

निर्माता सुवास गिरीको जन्मदि ‘सुवास फाउन्डेसन’ शुभारम्भ,साथै एम्बुलेन्स हस्तान्तरण

  • ५ चैत, २०७५

  चलचित्र "हो यहि माया हो "मार्फत चलचित्र  निर्माणमा आएका निर्माता सुवास गिरीले आफ्नो जन्मदिनको अवसर पारि  आफ्नो जन्मथलो  सिन्धुली जिल्लाको

ad