चलचित्र पत्रकार रवि अधिकारीलाई ग्रेट एफएमद्धारा सम्मानित


 विगत १ दशक देखि मोसफलमा रहेर चलचित्र पत्रकारिताका सक्रिय पत्रकार रबि अधिकारीलाई पूर्वी चितवनको खैरहनी पर्सामा रहको ग्रट एफएमले तीजको अवसरमा पारेर सम्मानित गरेका छन्  ।

नायिका रेखा थापाले र एफएमका अध्यक्षले संयुक्त रुपमा सम्मानपत्र र ढोसल्ला ओढाई सम्मानित गरेका थिए । रबि आधिकारी चितवनमा नमस्ते फिल्मी नामक डिजिटल पत्रिकाका प्रधानसम्पादक र नमस्ते टिभिका फिल्मी कार्यक्रम प्रस्तोता हुन् भने उनले केहि समय अगाडी मात्रै आफनै लगानी पन्चायत नामक फिल्म पनि निर्माण गरेका थिए । उनी चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष पनि हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फिल्मीखबर साप्ताहिकको १० औं वार्षिक उत्सव सम्पन्न , साथै जीतु र रिनाशा वर्ष व्यक्ति सम्मान प्रदान

  • ५ चैत, २०७५

फिल्मीखबर साप्ताहिकको १० औं वार्षिक उत्सवको अवसर पारी वर्ष व्यक्ति सम्मान र चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । राजधानीमा आयोजित एक

"माउन्ट ग्लोरी इन्टरनेसनल हाइ स्कुल " को आयोजनामा शैक्षिक मेला २०७५ सम्पन्न भएको छ ।

  • २६ फाल्गुण, २०७५

शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल "माउन्ट ग्लोरी इन्टरनेसनल हाइ स्कुल " को आयोजनामा शैक्षिक मेला २०७५ सम्पन्न भएको छ ।

सरिता तामाङले जितिन मिस तामाङ २०१९ को ताज

  • २२ फाल्गुण, २०७५

एभरेष्ट फेशन होम र नेपाल तामाङ कला सांस्कृति केन्द्रको संयुक्त आयोजना गरेको मिस तामाङ २०१९ को ताज सरिता तामाङले जितेकी छिन् । राजधानीको नेपाल

ad