सुजन केसीको नया गीत ‘ ढुंगाको मान्छे’ को म्युजिक भिडियो छायांकन सम्पन्न

बिगत लामो समयदेखि अस्ट्रेलियामा रहदै आईरहेका गायक सुजन केसीको एकल आवाजमा भरिएको नया गीत ‘ ढुंगाको मान्छे’ को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । गीतको भिडियो नेपाली प्रख्यात टेलिभिजन च्यानल हिमालय टिभिका २ जना निर्माताको निर्देशनमा तयार हुन लागेको हो  । 


छायांकन सम्पन्न गीतमा सुदर्शन थापाको शब्द रचना र सिद्दार्थ थापाको संगीत अनि संगीत एरेन्ज रहेको यस गीतको म्युजिक भिडियोमा मोडल लोमस शर्मा र काभ्या न्यौपानेको अभिनय रहने छ भने गीतको भिडियोलाई सरोज रावलले निर्देशन गरेका हुन्  । यहि आउदो असोजको पहिलो हप्तामै रिलिज टार्गेट राखेको यस गीतको म्युजिक भिडियो काठमाडौँको चोभार ,गौशाला र ग्वार्को चोकमा छायांकन गरेका छन्  , गीतको भिडियोलाई शम्भु चालिसेले खिचेका छन् भने भिडियोलाई बिबेक बिकले सम्पादन गर्ने छ  ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘गरुड पुराण’लाई पिजी सर्टिफिकेट

  • २ माघ, २०७५

चलचित्र ‘गरुड पुराण’ लाइ सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । पिजी सर्टिफिकेटका कारण यस चलचित्र  हेर्न १६ बर्षमुनीका दर्शकले अभिभावकको साथ

लोकप्रिय गायिका शान्ति श्री परियार दुर्घटनाको सिकार

  • २ माघ, २०७५

लोकप्रिय गायिका शान्ति श्री परियार हिजो दुर्घटनामा परेकी छन् । सोमबार नेपालगन्जको महोत्सव कार्यक्रम सकेर लम्जुङ्गको कार्यक्रमको लागि फर्कँदै

आयुश्मान र शिल्पाको ‘सानो मन’ निर्माण घोषणा

  • २ माघ, २०७५

आयुश्मान देशराज जोशी र शिल्पा मास्केको मुख्य भूमिका रहने चलचित्र `सानो मन  ´  को हिजो काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी  निर्माण घोषणा गरिएको