सुजन केसीको नया गीत ‘ ढुंगाको मान्छे’ को म्युजिक भिडियो छायांकन सम्पन्न

बिगत लामो समयदेखि अस्ट्रेलियामा रहेदै आईरहेका गायक सुजन केसीको एकल आवाजमा भरिएको नया गीत ढुंगाको मान्छे को म्युजिक भिडियोलाई  नेपालमा छायांकन सम्पन्न भएको छ । गीतको भिडियोलाई नेपाली प्रख्यात टेलिभिजन च्यानल हिमालय टिभिका २ जना निर्माताको निर्देशनमा तयार हुन लागेको हो  । 


छायांकन सम्पन्न गीतमा सुदर्शन थापाको शब्द रचना र सिद्दार्थ थापाको संगीत अनि संगीत एरेन्ज रहेको यस गीतको म्युजिक भिडियोमा मोडल लोमस शर्मा र काभ्या न्यौपानेको अभिनय रहने छ भने गीतको भिडियोलाई सरोज रावलले निर्देशन गरेका हुन्  । यहि आउदो असोजको पहिलो हप्तामै रिलिज टार्गेट राखेको यस गीतको म्युजिक भिडियो काठमाडौँको चोभार ,गौशाला र ग्वार्को चोकमा छायांकन गरेका छन्  ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

टुरिजम एण्ड कल्चर यूनिभर्स नेपालको बिजेता बने ओजस्वी र पुस्कर..

  • २ माघ, २०७५

प्लानेट मल्टिमिडिया इन्टरनेशनलले काठमाडौंमा आयोजना गरेको प्रदेश नम्बर ३ स्तरिय ‘मिस एण्ड मिस टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल–२०१९’ को उपाधि

चलचित्र ‘पुरानो बुलेट’ नेपालमा रिलिज अगावै हङकङमा वर्ल्ड प्रिमियर हुने पक्का भएको छ ।

  • २६ पौष, २०७५

भिषण राईको निर्देशन रहेको ,अनुपबिक्रम शाही स्टारर चलचित्र  ‘पुरानो बुलेट’ आउदो चैत्र १ गतेबाट नेपालमा प्रदर्शनको तयारीमा रहेको छ भने  हाल पोष्ट

७ प्रदेशमा ‘सप्तरङ्ग’ साँगीतिक यात्रा हुने भएको छ ।

  • २४ पौष, २०७५

गृष्मा ब्रोडकाष्टिङ प्रा.लीको आयोजनामा ’सप्तरङ्ग’ एक पृथक साँगीतिक यात्रा हुने भएको छ । सद्भाव र ऐक्यवद्दताको मुख्य उदेश्य सहित देशका सात