अष्ट्रेलियन नागरीकसँग भुवन केसीको पूर्वपत्नी सुस्मिताको ईन्गेजमेन्ट

सफल चलचित्र निर्मात्री तथा नायिका सुस्मिता बोम्जनले  अष्ट्रेलियामा बस्दै आएका किलन स्वामीसंग ईन्गेजमेन्ट गरेकी छिन् । चर्चित कलाकार तथा निर्माता भुवन केसीसंगको लामो समयको सम्बन्ध बिछ्छेद पछि गत ९ सेम्टेम्वरमा सिंगापुरमा उनको दक्षिण भारतीय मुलुकको फिजीमा जन्मिएका अष्ट्रेलियन नागरीक किलन स्वामीसंग ईन्गेजमेन गरेकी छिन  ।

 

पारीवारीक सहमतीमा नै ईन्गेजमेन्ट गरेको अभिनेत्री सुस्मिताको विहे भने २०१९ को भ्यालेन्टाईन्डेको अवसरमा फिजीमा हुने बुझिएको छ । स्रोतले दिएको जानकारी अनुसार नायक अनमोल केसीको सहमतिमा नै यो ईन्गेजमेन्ट गरिएको हो । अष्ट्रेलियामा बस्दै आएका किलन स्वामी एक व्यापारी हुन् भने स्वामी अष्ट्रेलियाको के ग्यासका धनाड्य व्यापारी हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मिलन चाम्सका अनुसार मिमनेपाल बिरुद्द मुद्दा बारे बजारमा ‘गलत हल्ला फैलाइयो’ ।

  • २९ जेठ, २०७६

चलचित्र ‘बीर विक्रम २’का निर्देशक मिलन चाम्सले एक युट्य़ुबमा अपशब्द प्रयोग गरि कसैको चरित्र,जातीय र धर्मको बारे बोल्दै एक भिडियो सार्वजनिक गरेको

४० करोड लगानीमा प्रधानमन्त्रीको नयाँ निवास बन्दै

  • २९ जेठ, २०७६

प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । एउटा भवनमा

नेहा कक्करको कार्यक्रमका आयोजक दिपक घिमिरे सहित ३ जना पक्राउ

  • २६ जेठ, २०७६

ठगी आरोपमा पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरे पक्राउ परेका छन्। भारतीय गायिका नेहा कक्कर उपस्थित हुने विशेष कार्यक्रमका लागि टिकट बेचेर ठगी