परमिताको पछी पछी प्रदिप ,चलचित्र ‘रोज ’ गीत सार्वजनिक ....( भिडियो सहित )

 

कबिर खड्का ,
गत हप्ता देखि देशभर प्रदर्शनमा आएको युवा स्टार नयाक प्रदिप खडका स्टारर चलचित्र " रोज " को गीत  " तिम्रो पछी पछी " सार्वजनिक भएको छ । नेपाली  युट्युब च्यानल ओ एस आरबाट सार्वजनिक गरिएको चलचित्रको यस गीतमा नेपाल आइडलका दोश्रो बिजेता निशान भट्टराईको एकल आवाज सुन्न सकिन्छा भने गीतमा अर्जुन पोखरेलको संगीत अनि दयाराम पाण्डेको शब्द रचना रहेको छ भने गीतको संगीतलाइ गोपाल रसाइलीले एरेन्ज गरेका छन् । 

 

गोपीकृष्णमुभीको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्देशक निरक पौडेलले निर्देशन गरेका हुन् भने चलचित्रलाई केदार भुसालले लेखका छन ।  नायक प्रदिप खड्का ,नव नायिका  मेरुना राई र नायिका पारमिता आर.य्ल शाहाको लिड अभिनय रहेको चलचित्रको यस गीतमा भने  प्रादिप र पारमिताको रोमाञ्स  देख्न सकिन्छ। 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मेलिना राईको ‘ए कालु ’ मा प्रियंकाको आकर्षण नृत्य ...( भिडियो सहित )

  • ५ असोज, २०७५

गायिका मेलिना राईको सुमधुर एकल आवाजमा रहेको गीत ए कालुको म्युजिक भिडियो सार्वजनिक भएको छ  । गीतमा चन्द्र घिमिरेको शब्द रचना अनि प्रख्यात संगीतकार

चलचित्र ‘निर्जला’को गीत ‘यसपालीको दशैंमा’ सार्वजनिक...( भिडियो सहित )

  • ५ असोज, २०७५

यहि आउदो दशैंमा रिलिज हुने भनिएको चलचित्र  ‘निर्जला’को  गीत ‘यसपालीको दशैंमा’ सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा गायक बाबुल गिरी र

नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्डको ४ विधामा नोमिनेट नारायण धितालको गजल ‘ तिम्रो महल ’ अहिले करोड क्लबको एकदम नजिक रहेको छ ...( भिडियो सहित )

  • ५ असोज, २०७५

गत बर्षको सार्वजनिक  एल्बम ‘ जय मायाप्रेम ’ बाट निकै चर्चापछि गायनमा अजह अब्बल हुदै गईरहेका गायकको यस गजल तिम्रो महल ले थाईलेण्ड हुन् गईरहेको असोज