म्युजिक भिडियोमा बुगीबुगी बिजेता कबिता...( भिडियो सहित )

गायक राज खम्बुको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली रियालिटी शो बुगीवगीका बिजेता कबिता नेपाली र चर्चित मोडल तथा नायक  पल शाह फिचरिङ ‘यही त होला माया’ बोलको गीतको  म्युजिक भिडियो सार्वजनिक भएको हो । बुगीवगीको बिजेता बनेपछिको  कबिता नेपालीको यो पहिलो म्युजिक भिडियो हो । गीतमा एकनारायण भण्डारीको शब्द रचनामा निकै आकर्षण संगीत भरेका छन चर्चित  संगीतकार  आशिष अविरलले भने  गीतको संगीतलाई  एरेञ्ज भने प्रदिप श्रेष्ठले  गरेका हुन्, र  मिक्सिङ किश्वर थापाको रहेको छ ।

 


डान्सिङ विटमा रहेको यस गीतको म्युजिक भिडियोमा कविता नेपालीको एक फ्यानको भुमिकामा चपल शाहलाई देख्न सकिन्छ । सार्वजनिक यस गीतको म्युजिक भिडियोलाई चर्चित भिडियो सम्पादक तथा निर्देशक टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका छन् भने गीतको  म्युजिक भिडियोलाइ विशाल चौतारी मिडिया प्रा.लीको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । राम कुमार केसीको छायांकन रहेको यस गीतको भिडियोमा  प्रशान्त तमाङको कोरियोग्राफी रहेको छ । गीतको भिडियो अहिले युट्युब्को ट्रेण्डिङ्ग २० मा रहेको छ  ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रिलिजको २४ घण्टा नबित्दै हेमन्त शर्माको ’बरिखा ’युत्युबको ट्रेण्डिङ्ग... (भिडियो सहित)

  • ३ असोज, २०७५

युत्युबमा रिलिजको २४ घण्टा नबित्दै चर्चित तथा लोकप्रिय गायक हेमन्त शर्माको नया डान्स गीत  ‘बरिखा …’ को म्युजिक भिडियो युत्युबको

डान्सिङ ग्रुप काटुन क्रुज र भिमफेदी गाइजको टक्कर .......( भिडियो सहित )

  • ३० भदौ, २०७५

कबिर खड्का  नेपाली  दर्शकहरुले अतिनै रुचाइएको डान्सिङ ग्रुप काटुन क्रुजको नयाँ  भिडियो सार्वजनिक भएको छ , तर यो भिडियो हेरेपछी तपाईहरु तीन छक

रजनीकान्तको ‘२.०’ टिजर युट्युबको ट्रेण्डिङ्ग १ मा ..( भिडियो सहित )

  • २९ भदौ, २०७५

दक्षिण भारतीय चलचित्र ‘२.०’को टिजर सार्वजनिक भएको छ भने सार्वजनिक संगै चलाच्त्रको टिजर युट्युबको ट्रेण्डिङ्गमा १ मा बस्न सफल भएको छ। अक्षय