हरि थापाको संगीतमा म्याक्स नेपाल र प्रीति आलेको गीत ‘ ऐया बरि लै ’सार्वजनिक ...( भिडियो सहित )

गायक म्याक्स नेपाल र  गायिका प्रीति आलेको बिल्कुलै नया डान्सिंग विटमा रहेको लोकदोहोरी गीत  ‘ ऐया बरि लै ’को म्युजिक भिडियो सार्वजनिक भएको छ  । सार्वजनिक यस गीतमा चर्चित संगीतकार तथा गायकको रुपमा पनि चिर परिचित संगीतकार हरि थापाको एकल संगीतमा गीतकार मधुसुधन डाँगीको शब्द रचना रहेको छ  । 

बिगत लामो समय देखि संगीत शृजनामा अब्बल रहेका गायक समेतको खुबीले भरिपूर्ण संगीतकार हरि थापाको यस पटकको संगीत पनि निकै लोभ लाग्दो भएको छ भने उनि लोकदोहोरी गीतका उत्कृस्ट संगीतकारको रुपमा पनि यस पटकको बक्स अफिस म्युजिक भिडियो अवार्डको नोमिनेशनमा समेत पर्न सफल भएका छन् । 

 

सार्वजनिक यस निकै रमाइलो र सुन्दा पनि निकै नाचु  नाचु लाग्ने यस गीतको म्युजिक भिडियोमा यसै गीतका गायक म्याक्स नेपाल र अहिले चर्चामा रहेकी कार्यक्रम प्रसोता तथा मोडल सोनीका रोकायाको अभिनय रहेको छ । करण चैसिरले खिचेको यस गीतको म्युजिक भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन भने गीतको म्युजिक भिडियोलाइ मौसम हिमालीले निर्दशन गरि तयार गरेका हुन् ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मेलिना राईको ‘ए कालु ’ मा प्रियंकाको आकर्षण नृत्य ...( भिडियो सहित )

  • ५ असोज, २०७५

गायिका मेलिना राईको सुमधुर एकल आवाजमा रहेको गीत ए कालुको म्युजिक भिडियो सार्वजनिक भएको छ  । गीतमा चन्द्र घिमिरेको शब्द रचना अनि प्रख्यात संगीतकार

चलचित्र ‘निर्जला’को गीत ‘यसपालीको दशैंमा’ सार्वजनिक...( भिडियो सहित )

  • ५ असोज, २०७५

यहि आउदो दशैंमा रिलिज हुने भनिएको चलचित्र  ‘निर्जला’को  गीत ‘यसपालीको दशैंमा’ सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा गायक बाबुल गिरी र

नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्डको ४ विधामा नोमिनेट नारायण धितालको गजल ‘ तिम्रो महल ’ अहिले करोड क्लबको एकदम नजिक रहेको छ ...( भिडियो सहित )

  • ५ असोज, २०७५

गत बर्षको सार्वजनिक  एल्बम ‘ जय मायाप्रेम ’ बाट निकै चर्चापछि गायनमा अजह अब्बल हुदै गईरहेका गायकको यस गजल तिम्रो महल ले थाईलेण्ड हुन् गईरहेको असोज