चलचित्र ‘बाँध मायाले’को गीत ‘सँगसँगै’ रिलिज ...( भिडियो सहित )

प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र  ‘बाँध मायाले’को निर्माण टिमले चलचित्रमा समाबेश अर्को गीत सार्वजनिक गरेको छ । यहि आउदो असोज ५ लाइ प्रदर्शन मिति तय गरेको चलचित्र  ‘बाँध मायाले’को नयाँ गीत  ‘सँगसँगै’ रिलिज गरिएको छ । सार्वजनिक यस गीतमा नायिका  सृष्टि श्रेष्ठको साथमा डेब्यु नायक किशोर खड्का देखिएको छ ।

 

 सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको या गीतमा शब्द तथा संगीत भने अर्जुन पोखरेलकै रहेको छ । सबिर श्रेष्ठको निर्देशनमा बनेको यस चलचित्रमा राजाराम पौडेल, रविन्द्रप्रताप सेन, बिशाल चाम्लिङको अभिनय रहेको छ भने लभस्टोरी कथामा आधारित चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् र  रामहरी धिताल र विभिशिका श्रेष्ठले निर्माण गरेका छन्  ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘सयकडा दश’को पहिलो गीत ‘दाईलाई कुरा लाइदिनी’सार्वजनिक ..(भिडियो सहित )

  • ३० कार्तिक, २०७५

चलचित्र  ‘सयकडा दश’को पहिलो गीत ‘दाईलाई कुरा लाइदिनी’ सार्वजनिक भएको  छ । यस गीतमा कल्याण सिंहको संगीत, तृषला गुरुङ र सन्देश पाठकको  स्वर

जगदिस समाल र बबिना भट्टराई खतिवडाको गीत ‘तिमीले बाचा’सार्वजनिक ..(भिडियो सहित )

  • ३० कार्तिक, २०७५

चर्चित गायक जगदिस समाल  र बबिना भट्टराई खतिवडाको संयुक्त गायनमा रहेको बिल्कुलै नया अनि प्रेमिल गीत  ‘ तिमीले बाचा  ’ बोलको गीतको म्युजिक

लिरिकल भिडियो मा गायक बाबु बोगटीेले ‘हामी नेपाली भाषी भुटानी’

  • ३० कार्तिक, २०७५

गायक  बाबु बोगटीेले ‘हामी नेपाली भाषी भुटानी’ बोलको लिरिकल भिडियो आफ्नो अफिसियल युटुब च्यानल  मार्फत सार्वजनिक गरेका छन् । नेपालमा रहेका